Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

12/May/2026
यती एअरलाईन्सले आईपीओ ल्याउने, बिक्री प्रबन्धकको जिम्मा एनआइएमबि एस क्यापिटललाई

काडमाडौँ । श्री यती एअरलाईन्स लिमिटेडले आफ्नो साधारण शेयरहरु प्राथमिक सार्वजनिक निष्काशन मार्फत सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि श्री एनआइएमबि एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री...

प्रबन्धकमा नियुक्त गरेको छ ।

आन्तरिक हवाई सेवा प्रदान गदै आइरहेको यति एयरलाइन्स लिमिटेड नेपालका अग्रणी निजी हवाई सेवा प्रदायकहरुमध्ये एक हो । कम्पनीले उच्च सुरक्षा मापदण्ड, विश्वसनीय सञ्चालन तथा गुणस्तरीय सेवामा विशेष जोड दिँदै देशका प्रमुख शहरी तथा दुर्गम गन्तव्यहरुमा नियमित उडान सञ्चालन गर्दै आएको छ । साथै, नेपालको हवाई पहुँच विस्तार तथा क्षेत्रिय कनेक्टिभिटी सुदृढ गर्न कम्पनीले महत्वपूर्ण योगदान पु्याउदै आएको छ ।

धितोपत्र निष्काशन सम्बन्धी उक्त सम्झौतापत्रमा यती एअरलाईन्स लिमिटेडका तर्फबाट प्रमुख वित्त अधिकृत श्री अनुप आचार्य र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत श्री सचिन्द्र ढुङ्गाना द्वारा हस्ताक्षर गरिएको छ ।
Share 5 यती एअरलाईन्सले आईपीओ ल्याउने, बिक्री प्रबन्धकको जिम्मा एनआइएमबि एस क्यापिटललाई
  • Share
      यती एअरलाईन्सले आईपीओ ल्याउने, बिक्री प्रबन्धकको जिम्मा एनआइएमबि एस क्यापिटललाई
      यती एअरलाईन्सले आईपीओ ल्याउने, बिक्री प्रबन्धकको जिम्मा एनआइएमबि एस क्यापिटललाई

      काडमाडौँ  ।  श्री यती एअरल�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Flybird