Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

ArthaDrishti.com

ArthaDrishti.com

11/May/2026
काभा महिला भलिबल च्याम्पियनसिप लिग–२०८३ जेठ ८ देखि काठमाडौंमा हुँदै, ८ राष्ट्रको सहभागिता रहने

काठमाडौं । नेपाल भलिबल संघ ले आगामी जेठ ८ देखि १५ गतेसम्म काठमाडौंमा ‘काभा महिला भलिबल च्याम्पियनसिप लिग–२०८३’ आयोजना गर्ने भएको छ । संघले प्रतियोगिताको तयारी,...

सहभागिता र व्यवस्थापनबारे जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा उक्त जानकारी दिएको हो ।

संघका अनुसार प्रतियोगितामा सेन्ट्रल एसियाका आठ राष्ट्रको सहभागिता रहनेछ । सहभागी राष्ट्रहरूमा नेपाल, इरान, किर्गिस्तान, भारत, श्रीलंका, बंगलादेश, मालदिभ्स र कजाकिस्तान रहेका छन् ।

नेपालको राष्ट्रिय खेलका रूपमा रहेको भलिबलको विकास र विस्तारका लागि संघले विगत लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्दै आएको जनाएको छ । विभिन्न प्रतियोगितामार्फत नेपालले स्वर्ण, रजत तथा कास्य पदक हासिल गर्दै अन्तर्राष्ट्रिय स्तरमा समेत उपस्थिति बलियो बनाएको संघको भनाइ छ ।

संघका अनुसार यो प्रतियोगिता एफआइभीबी वर्ल्ड र्‍याङ्किङसँग समेत सम्बन्धित भएकाले नेपाली महिला राष्ट्रिय टोलीले उत्कृष्ट प्रदर्शन गर्न सकेमा नेपालको विश्व वरीयतामा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको छ ।

प्रतियोगिताको प्रत्यक्ष प्रसारण हिमालय स्पोर्ट्स ले गर्नेछ । संघले प्रतियोगिताको अधिकांश तयारी पूरा भइसकेको र बाँकी कार्यहरू निर्धारित समयभित्र सम्पन्न गरिने जनाएको छ ।

प्रतियोगिता आयोजना गर्न करिब २ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताका लागि नेपाल सरकार ले १ करोड रुपैयाँ तथा काठमाडौं महानगरपालिका ले २० लाख रुपैयाँ बजेट सहयोग गरेको संघले जनाएको छ ।

Share 6 काभा महिला भलिबल च्याम्पियनसिप लिग–२०८३ जेठ ८ देखि काठमाडौंमा हुँदै, ८ राष्ट्रको सहभागिता रहने
  • Share
      काभा महिला भलिबल च्याम्पियनसिप लिग–२०८३ जेठ ८ देखि काठमाडौंमा हुँदै, ८ राष्ट्रको सहभागिता रहने
      काभा महिला भलिबल च्याम्पियनसिप लिग–२०८३ जेठ ८ देखि काठमाडौंमा हुँदै, ८ राष्ट्रको सहभागिता रहने

      काठमाडौं । नेपाल भलिबल संघ ले

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 5 लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति
  • Share
      लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति
      लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Kinmel Chautari