Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

04/May/2026
एफएनसीसीआई निर्वाचन: शक्ति सन्तुलन र गठबन्धनको परीक्षा

काठमाडौँ | नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान हुँदैछ। ७३ पदका लागि १३७ उम्मेदवार प्रतिस्पर्धामा छन् भने बिहान ८ देखि...

अपराह्न ४ बजेसम्म १,८९२ प्रतिनिधिले मत हाल्नेछन्।

विधानअनुसार अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्ने निश्चित भए पनि उपाध्यक्षसहित अन्य पदहरूले शक्ति सन्तुलन तय गर्नेछन्।

निर्वाचनमा चन्द्र प्रसाद ढकाल समर्थित समूह करिब ६५–७५ प्रतिशत प्रभावसहित अग्रता अवस्थामा देखिँदा प्रतिस्पर्धी पक्ष २५–३५ प्रतिशत दायरामा छ। तर ‘स्विङ मत’ र अन्तिम गठबन्धनले नतिजा उल्ट्याउन सक्ने सम्भावना कायमै छ।

मुख्य प्रतिस्पर्धा हेमराज ढकाल समूह र अञ्जन श्रेष्ठ पक्षबीच केन्द्रित छ। मंगलबारको नतिजाले निजी क्षेत्रको आगामी शक्ति संरचना र आर्थिक दिशा संकेत गर्नेछ।

Share 14 एफएनसीसीआई निर्वाचन: शक्ति सन्तुलन र गठबन्धनको परीक्षा
  • Share
      एफएनसीसीआई निर्वाचन: शक्ति सन्तुलन र गठबन्धनको परीक्षा
      एफएनसीसीआई निर्वाचन: शक्ति सन्तुलन र गठबन्धनको परीक्षा

      काठमाडौँ | नेपाल उद्योग वाणिज

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Arabikaka