Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

03/May/2026
व्हर्लपुलसँग स्मार्ट अप्लायन्सेसको रणनीतिक साझेदारी

काठमाडौँ : केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेस प्रा. लि. ले विश्वकै प्रतिष्ठित तथा विश्वसनीय घरेलु उपकरण ब्रान्ड व्हर्लपुलसँग रणनीतिक साझेदारी गरेको घोषणा गरेको छ ।

यस महत्वपूर्ण...

सहकार्यसँगै स्मार्ट अप्लायन्सेस प्रा. लि. नेपालका प्रदेश ५, ६ र ७ मा व्हर्लपूलका घरेलु उपकरणहरूको एकमात्र आधिकारिक वितरक नियुक्त भएको छ।

यो साझेदारी स्मार्ट अप्लायन्सेसका लागि नेपालको घरेलु उपकरण तथा उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा आफ्नो उपस्थितिलाई अझ सुदृढ बनाउने महत्वपूर्ण उपलब्धि हो। व्हर्लपूलको विश्वव्यापी नवप्रवर्तन, गुणस्तर र उपभोक्ताको विश्वासलाई स्मार्ट अप्लायन्सेसको बलियो वितरण सञ्जाल र डिलर नेटवर्कसँग जोड्‌दै यी प्रदेशहरूमा विश्वस्तरीय उत्पादन सहज रुपमा उपभोक्तासम्म पुऱ्याइने विश्वास गरिएको छ।

यस अवसरमा स्मार्ट अप्लायन्सेसले "स्मार्ट अप्लायन्सेस र व्हर्लपूल पार्टनर कनेक्ट २०२६" नामक भव्य डिलर मिट आयोजना गरेको थियो। कार्यक्रममा नयाँ तथा पुराना डिलर साझेदारहरूसँगको सम्बन्ध थप सुदृढ बनाउनुका साथै क्षेत्रीय विकासको स्पष्ट योजना पनि प्रस्तुत गरिएको थियो।

कम्पनीका अनुसार यो साझेदारी केवल वितरण विस्तारमा सीमित नभई नेपालको घरेलु उपकरण बजारमा नयाँ युगको सुरुवात हो।

स्मार्ट अप्लायन्सेसले आफ्ना डिलर साझेदारलाई सशक्त बनाउँदै दीगो व्यापारिक वृ‌द्धि र उपभोक्तालाई भरपर्दो, आधुनिक तथा उत्कृष्ट घरेलु उपकरण समाधान उपलब्ध गराउने प्रतिबद्धता निरन्तर अगाडि बढाउने जनाएको छ।

Share 7 व्हर्लपुलसँग स्मार्ट अप्लायन्सेसको रणनीतिक साझेदारी
  • Share
      व्हर्लपुलसँग स्मार्ट अप्लायन्सेसको रणनीतिक साझेदारी
      व्हर्लपुलसँग स्मार्ट अप्लायन्सेसको रणनीतिक साझेदारी

      काठमाडौँ : केएल दुगड ग्रुपअन्

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 दुर्गम क्षेत्रमा नेपाल टेलिकमको VSAT सेवा विस्तार, ३८ स्थानमा मोबाइल पहुँच
  • Share
      दुर्गम क्षेत्रमा नेपाल टेलिकमको VSAT सेवा विस्तार, ३८ स्थानमा मोबाइल पहुँच
      दुर्गम क्षेत्रमा नेपाल टेलिकमको VSAT सेवा विस्तार, ३८ स्थानमा मोबाइल पहुँच

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 7 व्हर्लपुलसँग स्मार्ट अप्लायन्सेसको रणनीतिक साझेदारी
  • Share
      व्हर्लपुलसँग स्मार्ट अप्लायन्सेसको रणनीतिक साझेदारी
      व्हर्लपुलसँग स्मार्ट अप्लायन्सेसको रणनीतिक साझेदारी

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 10 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 ग्रामीण पर्यटन प्रवर्द्धन गर्न बन्दीपुरमा भिलेज टुरिज्म मार्ट २०८३ सुरु
  • Share
      ग्रामीण पर्यटन प्रवर्द्धन गर्न बन्दीपुरमा भिलेज टुरिज्म मार्ट २०८३ सुरु
      ग्रामीण पर्यटन प्रवर्द्धन गर्न बन्दीपुरमा भिलेज टुरिज्म मार्ट २०८३ सुरु

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Flybird