Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

11/Feb/2026
आज अमेरिकी डलर १४५.२३ मा कारोबार हुदै जान्नुहोस अन्यको कति?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार भारतीय रुपैयाँ (INR) को १०० युनिटको खरिद दर १६०.०० र...

बिक्री दर १६०.१५ कायम रहेको छ। खुल्ला बजार विनिमय दरअनुसार अमेरिकी डलर (USD) को १ युनिटको खरिद १४४.६३ र बिक्री १४५.२३ रहेको छ।

युरोपेली युरो (EUR) को १ युनिटको खरिद १७२.१६ र बिक्री १७२.८७, बेलायती पाउन्ड स्टर्लिङ (GBP) को १ युनिटको खरिद १९७.५६ र बिक्री १९८.३८, स्विस फ्रान्क (CHF) को १ युनिटको खरिद १८८.७१ र बिक्री १८९.५० तोकिएको छ। अष्ट्रेलियाली डलर (AUD) को १ युनिटको खरिद १०२.३० र बिक्री १०२.७२, क्यानाडाली डलर (CAD) को १ युनिटको खरिद १०६.६२ र बिक्री १०७.०६, सिङ्गापुर डलर (SGD) को १ युनिटको खरिद ११४.२३ र बिक्री ११४.७१ रहेको छ।

त्यस्तै जापानी येन (JPY) को १० युनिटको खरिद ९.३२ र बिक्री ९.३५, चिनियाँ युआन (CNY) को १ युनिटको खरिद २०.९३ र बिक्री २१.०१, साउदी रियाल (SAR) को १ युनिटको खरिद ३८.५६ र बिक्री ३८.७२, कतारी रियाल (QAR) को १ युनिटको खरिद ३९.५७ र बिक्री ३९.७३, थाई बाह्त (THB) को १ युनिटको खरिद ४.६४ र बिक्री ४.६६, यूएई दिरहम (AED) को १ युनिटको खरिद ३९.३८ र बिक्री ३९.५४, मलेसियाली रिङ्गिट (MYR) को १ युनिटको खरिद ३६.८६ र बिक्री ३७.०२ कायम गरिएको छ।

त्यसैगरी दक्षिण कोरियाली वन (KRW) को १०० युनिटको खरिद ९.९० र बिक्री ९.९४, स्वीडिस क्रोनर (SEK) को १ युनिटको खरिद १६.२० र बिक्री १६.२७, डेनिस क्रोनर (DKK) को १ युनिटको खरिद २३.०४ र बिक्री २३.१४, हङकङ डलर (HKD) को १ युनिटको खरिद १८.५० र बिक्री १८.५८, कुवेती दिनार (KWD) को १ युनिटको खरिद ४७३.९६ र बिक्री ४७५.९३, बह्रिन दिनार (BHD) को १ युनिटको खरिद ३८३.६४ र बिक्री ३८५.२३, तथा ओमानी रियाल (OMR) को १ युनिटको खरिद ३७५.६९ र बिक्री ३७७.२५ रहेको छ।

नेपाल राष्ट्र बैंकले विभिन्न वाणिज्य बैंक तथा विनिमय केन्द्रहरूले उद्धृत गर्ने खुल्ला बजार दरहरू फरक हुन सक्ने जनाउँदै, अन्तर्राष्ट्रिय व्यापार, रेमिट्यान्स तथा पर्यटन कारोबार गर्नेहरूलाई आवश्यकता अनुसार तुलना गरी कारोबार गर्न र अद्यावधिक जानकारीका लागि आधिकारिक स्रोत हेर्न सुझाव दिएको छ।

Share 4 आज अमेरिकी डलर १४५.२३ मा कारोबार हुदै जान्नुहोस अन्यको कति?
  • Share
      आज अमेरिकी डलर १४५.२३ मा कारोबार हुदै जान्नुहोस अन्यको कति?
      आज अमेरिकी डलर १४५.२३ मा कारोबार हुदै जान्नुहोस अन्यको कति?

      काठमाडौं। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Evautobazar