Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

ArthaDrishti.com

ArthaDrishti.com

03/Feb/2026
आजको अमेरिकी डलर दर १४६.७३: युरो, पाउन्ड र सबै मुद्राको अपडेट यहाँ!

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज मंगलबार (फेब्रुअरी ३, २०२६) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार भारतीय रुपैयाँ (INR) को १००...

युनिटको खरिद दर १६०.०० र बिक्री दर १६०.१५ कायम रहेको छ। खुल्ला बजार विनिमय दरअनुसार अमेरिकी डलर (USD) को १ युनिटको खरिद १४६.१३ र बिक्री १४६.७३ पुगेको छ।

युरोपेली युरो (EUR) को १ युनिटको खरिद १७३.४१ र बिक्री १७४.१२, बेलायती पाउन्ड स्टर्लिङ (GBP) को १ युनिटको खरिद २००.३३ र बिक्री २०१.१५, स्विस फ्रान्क (CHF) को १ युनिटको खरिद १८८.४५ र बिक्री १८९.२२ तोकिएको छ। अष्ट्रेलियाली डलर (AUD) को १ युनिटको खरिद १०१.७३ र बिक्री १०२.१५, क्यानाडाली डलर (CAD) को १ युनिटको खरिद १०७.२२ र बिक्री १०७.६६, सिङ्गापुर डलर (SGD) को १ युनिटको खरिद ११५.०३ र बिक्री ११५.५० रहेको छ।

त्यस्तै जापानी येन (JPY) को १० युनिटको खरिद ९.४४ र बिक्री ९.४८, चिनियाँ युआन (CNY) को १ युनिटको खरिद २१.०५ र बिक्री २१.१३, साउदी रियाल (SAR) को १ युनिटको खरिद ३८.९६ र बिक्री ३९.१२, कतारी रियाल (QAR) को १ युनिटको खरिद ४०.१० र बिक्री ४०.२६, थाई बाह्त (THB) को १ युनिटको खरिद ४.६३ र बिक्री ४.६५, यूएई दिरहम (AED) को १ युनिटको खरिद ३९.७८ र बिक्री ३९.९५, मलेसियाली रिङ्गिट (MYR) को १ युनिटको खरिद ३७.०७ र बिक्री ३७.२२ कायम गरिएको छ।

त्यसैगरि दक्षिण कोरियाली वन (KRW) को १०० युनिटको खरिद १०.०८ र बिक्री १०.१२, स्वीडिस क्रोनर (SEK) को १ युनिटको खरिद १६.४० र बिक्री १६.४७, डेनिस क्रोनर (DKK) को १ युनिटको खरिद २३.२२ र बिक्री २३.३१, हङकङ डलर (HKD) को १ युनिटको खरिद १८.७१ र बिक्री १८.७९, कुवेती दिनार (KWD) को १ युनिटको खरिद ४७८.६४ र बिक्री ४८०.६१, बह्रिन दिनार (BHD) को १ युनिटको खरिद ३८७.६१ र बिक्री ३८९.२०, तथा ओमानी रियाल (OMR) को १ युनिटको खरिद ३७९.५८ र बिक्री ३८१.१४ रहेको छ।

नेपाल राष्ट्र बैंकले विभिन्न वाणिज्य बैंक तथा विनिमय केन्द्रहरूले उद्धृत गर्ने खुल्ला बजार दरहरू फरक हुन सक्ने जनाउँदै, अन्तर्राष्ट्रिय व्यापार, रेमिट्यान्स तथा पर्यटन कारोबार गर्नेहरूलाई आवश्यकता अनुसार तुलना गरी कारोबार गर्न र अद्यावधिक जानकारीका लागि आधिकारिक स्रोत हेर्न सुझाव दिएको छ।

Share 3 आजको अमेरिकी डलर दर १४६.७३: युरो, पाउन्ड र सबै मुद्राको अपडेट यहाँ!
  • Share
      आजको अमेरिकी डलर दर १४६.७३: युरो, पाउन्ड र सबै मुद्राको अपडेट यहाँ!
      आजको अमेरिकी डलर दर १४६.७३: युरो, पाउन्ड र सबै मुद्राको अपडेट यहाँ!

      काठमाडौँ ।  नेपाल राष्ट्र ब�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Kinmel Chautari