Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

02/Feb/2026
जान्नुहोस आजको विदेशी मुद्रादर: अमेरिकी डलर १४७.४८ मा कारोबार हुदै अन्य लाई

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज सोमबार (फेब्रुअरी २, २०२६) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार भारतीय रुपैयाँ (INR) को १००...

युनिटको खरिद दर १६०.०० र बिक्री दर १६०.१५ कायम रहेको छ। खुल्ला बजार विनिमय दरअनुसार अमेरिकी डलर (USD) को १ युनिटको खरिद १४६.८८ र बिक्री १४७.४८ रहेको छ।

युरोपेली युरो (EUR) को १ युनिटको खरिद १७४.०५ र बिक्री १७४.७६, बेलायती पाउन्ड स्टर्लिङ (GBP) को १ युनिटको खरिद २०१.०७ र बिक्री २०१.८९, स्विस फ्रान्क (CHF) को १ युनिटको खरिद १८९.९६ र बिक्री १९०.७४ तोकिएको छ।

अष्ट्रेलियाली डलर (AUD) को १ युनिटको खरिद १०२.२५ र बिक्री १०२.६७, क्यानाडाली डलर (CAD) को १ युनिटको खरिद १०७.८७ र बिक्री १०८.३१, सिङ्गापुर डलर (SGD) को १ युनिटको खरिद ११५.४४ र बिक्री ११५.९१ रहेको छ।

त्यस्तै जापानी येन (JPY) को १० युनिटको खरिद ९.४९ र बिक्री ९.५३, चिनियाँ युआन (CNY) को १ युनिटको खरिद २१.१३ र बिक्री २१.२१, साउदी रियाल (SAR) को १ युनिटको खरिद ३९.१६ र बिक्री ३९.३२, कतारी रियाल (QAR) को १ युनिटको खरिद ४०.३० र बिक्री ४०.४७, थाई बाह्त (THB) को १ युनिटको खरिद ४.६५ र बिक्री ४.६७, यूएई दिरहम (AED) को १ युनिटको खरिद ३९.९९ र बिक्री ४०.१६, मलेसियाली रिङ्गिट (MYR) को १ युनिटको खरिद ३७.२६ र बिक्री ३७.४१ कायम गरिएको छ।

त्यसैगरि दक्षिण कोरियाली वन (KRW) को १०० युनिटको खरिद १०.१२ र बिक्री १०.१७, स्वीडिस क्रोनर (SEK) को १ युनिटको खरिद १६.४६ र बिक्री १६.५२, डेनिस क्रोनर (DKK) को १ युनिटको खरिद २३.३१ र बिक्री २३.४०, हङकङ डलर (HKD) को १ युनिटको खरिद १८.८० र बिक्री १८.८७, कुवेती दिनार (KWD) को १ युनिटको खरिद ४८१.१० र बिक्री ४८३.०७, बह्रिन दिनार (BHD) को १ युनिटको खरिद ३८९.६० र बिक्री ३९१.१९, तथा ओमानी रियाल (OMR) को १ युनिटको खरिद ३८२.०० र बिक्री ३८३.५६ रहेको छ।

नेपाल राष्ट्र बैंकले विभिन्न वाणिज्य बैंक तथा विनिमय केन्द्रहरूले उद्धृत गर्ने खुल्ला बजार दरहरू फरक हुन सक्ने जनाउँदै, अन्तर्राष्ट्रिय व्यापार, रेमिट्यान्स तथा पर्यटन कारोबार गर्नेहरूलाई आवश्यकता अनुसार तुलना गरी कारोबार गर्न र अद्यावधिक जानकारीका लागि आधिकारिक स्रोत हेर्न सुझाव दिएको छ।

Share 3 जान्नुहोस आजको विदेशी मुद्रादर: अमेरिकी डलर १४७.४८ मा कारोबार हुदै अन्य लाई
  • Share
      जान्नुहोस आजको विदेशी मुद्रादर: अमेरिकी डलर १४७.४८ मा कारोबार हुदै अन्य लाई
      जान्नुहोस आजको विदेशी मुद्रादर: अमेरिकी डलर १४७.४८ मा कारोबार हुदै अन्य लाई

      काठमाडौँ । नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 सुन र चाँदीको मूल्यमा उल्लेखनीय गिरावट, सुन तोलामा १३,४०० ले घट्यो जान्नुहोस चाँदीको मुल्य
  • Share
      सुन र चाँदीको मूल्यमा उल्लेखनीय गिरावट, सुन तोलामा १३,४०० ले घट्यो जान्नुहोस चाँदीको मुल्य
      सुन र चाँदीको मूल्यमा उल्लेखनीय गिरावट, सुन तोलामा १३,४०० ले घट्यो जान्नुहोस चाँदीको मुल्य

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 5 हुलास फिनसर्भ हायर पर्चेजको खुद नाफा ९९.३३ प्रतिशत
  • Share
      हुलास फिनसर्भ हायर पर्चेजको खुद नाफा ९९.३३ प्रतिशत
      हुलास फिनसर्भ हायर पर्चेजको खुद नाफा ९९.३३ प्रतिशत

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 2 आर्थिक गणना २०८२ सफल बनाउन सरकारी–निजी साझेदारीमा जोड
  • Share
      आर्थिक गणना २०८२ सफल बनाउन सरकारी–निजी साझेदारीमा जोड
      आर्थिक गणना २०८२ सफल बनाउन सरकारी–निजी साझेदारीमा जोड

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 एभरेस्ट समिटियर्स समिट र एभरेस्ट समिटियर सुश्री कविता नेपालीबीच समझदारी पत्र (MoU) हस्ताक्षर
  • Share
      एभरेस्ट समिटियर्स समिट र एभरेस्ट समिटियर सुश्री कविता नेपालीबीच समझदारी पत्र (MoU) हस्ताक्षर
      एभरेस्ट समिटियर्स समिट र एभरेस्ट समिटियर सुश्री कविता नेपालीबीच समझदारी पत्र (MoU) हस्ताक्षर

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Arabikaka