Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

ArthaDrishti.com

ArthaDrishti.com

28/Jan/2026
नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव: मध्यम हिमपात/वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण मौसममा व्यापक परिवर्तन देखिएको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा पूर्णतया बादल लागेको...

छ भने बागमती र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ। अन्य प्रदेशमा आंशिक बादल लागेको अवस्था छ। लुम्बिनी र कर्णालीका केही स्थानमा, गण्डकी र सुदूरपश्चिमका थोरै स्थानमा तथा बागमतीका एक-दुई स्थानमा हल्का वर्षा जारी रहेको छ।

दिउँसो देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा पूर्णतया बादल लाग्ने र बाँकी पहाडी तथा तराईमा साधारणतया बादल लाग्ने सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मध्यम हिमपात वा वर्षा हुन सक्छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न भागमा मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी प्रदेशका पहाडी क्षेत्र, मधेश प्रदेशका थोरै स्थान तथा कोशीको तराईका एक-दुई ठाउँमा हल्का वर्षा हुन सक्छ।

राति भने पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपात वा वर्षाको सम्भावना कायम रहेको छ।

मौसमविद्हरूका अनुसार यो प्रणालीले उच्च हिमाली क्षेत्रमा मध्यम हिमपात र पहाडी तथा तराईमा मध्यम वर्षा गराउन सक्ने भएकाले पहिरो, बाढी तथा यातायातमा सम्भावित जोखिम बढ्न सक्छ। यात्रु, स्थानीय बासिन्दा तथा पर्यटकहरूलाई सतर्क रहन र मौसम पूर्वानुमान महाशाखाको नियमित अपडेट हेर्न सुझाव दिइएको छ।

Share 3 नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव: मध्यम हिमपात/वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
  • Share
      नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव: मध्यम हिमपात/वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
      नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव: मध्यम हिमपात/वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

      काठमाडौँ । मौसम पूर्वानुमान �

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Flybird