Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

16/Jan/2026
आजको विदेशी मुद्रा दर: अमेरिकी डलर १४४.७८ मा, जान्नुहोस युरो–पाउन्ड र अन्य मुद्राको अपडेट!

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज सुक्रबार (जनवरी १६, २०२६) का लागि विदेशी मुद्राको खुला बजार विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलरको बिक्री दर...

१४४.७८ रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च स्तर नजिकै रहेको छ।

बैंकले जारी गरेको विवरणअनुसार भारतीय रुपैयाँको १०० युनिटको खरिद दर १६०.०० र बिक्री दर १६०.१५ कायम रहेको छ। युरोपेली युरोको खरिद दर १६७.७४ र बिक्री दर १६८.४४, बेलायती पाउन्ड स्टर्लिङको खरिद दर १९३.५३ र बिक्री दर १९४.३३, स्विस फ्रान्कको खरिद दर १८०.०७ र बिक्री दर १८०.८२ रहेको छ।

त्यस्तै अष्ट्रेलियाली डलरको खरिद दर ९६.५७ र बिक्री दर ९६.९७, क्यानाडाली डलरको खरिद दर १०३.७४ र बिक्री दर १०४.१७, सिङ्गापुर डलरको खरिद दर ११२.०० र बिक्री दर ११२.४७ कायम गरिएको छ। जापानी येनको १० युनिटको खरिद दर ९.१० र बिक्री दर ९.१३, चिनियाँ युआनको खरिद दर २०.६९ र बिक्री दर २०.७८, साउदी रियालको खरिद दर ३८.४४ र बिक्री दर ३८.६०, कतारी रियालको खरिद दर ३९.४५ र बिक्री दर ३९.६१ रहेको छ।

त्यस्तै थाई बाह्तको खरिद दर ४.६० र बिक्री दर ४.६२, युएई दिरहमको खरिद दर ३९.२५ र बिक्री दर ३९.४२, मलेसियाली रिङ्गिटको खरिद दर ३५.५६ र बिक्री दर ३५.७१ कायम छ।

त्यस्तै दक्षिण कोरियाली वनको १०० युनिटको खरिद दर ९.८२ र बिक्री दर ९.८६, स्विडिस क्रोनरको खरिद दर १५.६८ र बिक्री दर १५.७५, डेनिस क्रोनरको खरिद दर २२.४५ र बिक्री दर २२.५४, हङकङ डलरको खरिद दर १८.४९ र बिक्री दर १८.५६ रहेको छ। कुवेती दिनारको खरिद दर ४७१.४८ र बिक्री दर ४७३.४५, बह्रिन दिनारको खरिद दर ३८२.४३ र बिक्री दर ३८४.०२, ओमानी रियालको खरिद दर ३७४.५१ र बिक्री दर ३७६.०७ कायम गरिएको छ।

नेपाल राष्ट्र बैंकले विभिन्न वाणिज्य बैंकहरूले तोक्ने खुला बजार विनिमय दर फरक हुन सक्ने जनाएको छ। यी दरहरूले अन्तर्राष्ट्रिय व्यापार, पर्यटन तथा रेमिट्यान्स कारोबारमा प्रभाव पार्ने अपेक्षा गरिएको छ। व्यवसायी तथा सर्वसाधारणलाई अद्यावधिक जानकारीका लागि केन्द्रीय बैंकको वेबसाइट हेर्न र उपयुक्त दरमा कारोबार गर्न सुझाव दिइएको छ।

Share 4 आजको विदेशी मुद्रा दर: अमेरिकी डलर १४४.७८ मा, जान्नुहोस युरो–पाउन्ड र अन्य मुद्राको अपडेट!
  • Share
      आजको विदेशी मुद्रा दर: अमेरिकी डलर १४४.७८ मा, जान्नुहोस युरो–पाउन्ड र अन्य मुद्राको अपडेट!
      आजको विदेशी मुद्रा दर: अमेरिकी डलर १४४.७८ मा, जान्नुहोस युरो–पाउन्ड र अन्य मुद्राको अपडेट!

      काठमाडौं। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Evautobazar