Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

12/Jan/2026
निर्वाचनका लागि १ लाख ३३ हजार ९८० म्यादी प्रहरी भर्ती खुला

काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० जना म्यादी प्रहरी (अस्थायी प्रहरी) भर्ती प्रक्रिया औपचारिक रूपमा सुरु गरेको...

छ। निर्वाचन आगामी फागुन २१ गते हुने तय भएको छ।

नेपाल प्रहरीका अनुसार इच्छुक नेपाली नागरिक युवायुवतीहरूले पुस २५ गतेदेखि माघ १ गतेसम्म आवेदन दिन सक्नेछन्। म्यादी प्रहरीको सेवा अवधि ४० दिनको हुनेछ।

भर्ना भएका म्यादी प्रहरीहरूले नेपाल प्रहरी जवान सरहको दैनिक तलब प्राप्त गर्नेछन्। उनीहरूलाई निर्वाचन अवधिमा सुरक्षा व्यवस्थापन, मतदान केन्द्रको सुरक्षा तथा अन्य सहयोगी भूमिकामा खटाइनेछ।

आवेदन प्रक्रिया, आवश्यक योग्यता, उमेर सीमा, शारीरिक मापदण्ड तथा अन्य विवरणहरू सम्बन्धित जिल्ला प्रहरी कार्यालय तथा नेपाल प्रहरीको आधिकारिक सूचनामार्फत सार्वजनिक गरिएको छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गर्न म्यादी प्रहरीको भूमिका महत्वपूर्ण रहने नेपाल प्रहरीले जनाएको छ।

Share 6 निर्वाचनका लागि १ लाख ३३ हजार ९८० म्यादी प्रहरी भर्ती खुला
  • Share
      निर्वाचनका लागि १ लाख ३३ हजार ९८० म्यादी प्रहरी भर्ती खुला
      निर्वाचनका लागि १ लाख ३३ हजार ९८० म्यादी प्रहरी भर्ती खुला

      काठमाडौं । आगामी प्रतिनिधि स�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 2 पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च
  • Share
      पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च
      पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण
  • Share
      ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण
      ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड
  • Share
      स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड
      स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?
  • Share
      विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?
      विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Arabikaka