Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

12/Jan/2026
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, तराईमा हल्का हुस्सु/कुहिरो

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसममा ठूलो परिवर्तन नभए पनि तराई क्षेत्रमा हुस्सु/कुहिरोको प्रभाव कायमै छ।

गण्डकी प्रदेश र...

कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली देखिएको छ भने बाँकी पहाडी तथा हिमाली क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ जसले बिहानको समयमा दृश्यता केही कम भएको छ।

दिउँसो: तराईका केही स्थानमा हुस्सु/कुहिरो कायम रहनेछ। देशका पहाडी तथा हिमाली भू-भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ।

राति: तराईका केही स्थानमा हुस्सु रहनेछ। पहाडी तथा हिमाली क्षेत्रमा मौसम सफा रहने छ।

महाशाखाका अनुसार आज र भोलिका दिनहरूमा ठूलो वर्षा वा हिमपातको सम्भावना नरहेको छ। तराई क्षेत्रमा हुस्सु/कुहिरोका कारण बिहानको समयमा सवारी साधन चलाउँदा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ। यात्रा गर्नेहरूले महाशाखाबाट जारी हुने अद्यावधिक मौसमी जानकारीमा ध्यान दिनुहोला।

Share 3 नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, तराईमा हल्का हुस्सु/कुहिरो
  • Share
      नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, तराईमा हल्का हुस्सु/कुहिरो
      नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, तराईमा हल्का हुस्सु/कुहिरो

      काठमाडौं। मौसम पूर्वानुमान �

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Evautobazar