Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

ArthaDrishti.com

ArthaDrishti.com

11/Jan/2026
एमटीएम एण्ड एलएलटीएम २०२६ : भारतको माइस र वेडिङ बजारमा बोर्डको प्रभावकारी प्रस्तुती

भारतलाई प्रमुख स्रोत बजारका रूपमा केन्द्रमा राख्दै नेपाल पर्यटन बोर्डले भारतका ट्राभल, कर्पोरेट तथा माइस (मिटिङ, इन्सेन्टिभस्, कन्फरेन्स र इक्जिवेसन) क्षेत्रका प्रमुख तथा प्रतिनिधिसँग प्रत्यक्ष संवाद...

विस्तार गरेको छ । पुलम्यान नयाँ दिल्ली एरोसिटीमा जनवरी ८–९ मा सम्पन्न एमटीएम र एलएलटीएम २०२६ मा फोकस पार्टनरको रूपमा सहभागिता जनाउँदै बोर्डले नेपालको कर्पोरेट, इन्सेन्टिभ, सम्मेलन तथा वेडिङ पर्यटन सम्भावनाबारे प्रभावकारी प्रस्तुती गरेको हो।

जनवरी ९ मा सम्पन्न कार्यक्रमले निर्णय–केन्द्रित र लक्षित नेटवर्किङ प्लेटफर्मको रूपमा आफ्नो प्रभाव पुनः पुष्टि गरेको आयोजकले जनाएका छन् । कार्यक्रममा छानिएका कर्पोरेट बायर, विश्वसनीय ब्रान्ड तथा वरिष्ठ नेतृत्वको सहभागिता रहेको थियो, जहाँ उद्देश्यपूर्ण संवाद र भविष्यकेन्द्रित छलफलमार्फत पर्यटन तथा माइस क्षेत्रका बदलिँदा प्राथमिकतामाथि चर्चा गरिएको थियो ।

कार्यक्रमको प्रमुख विशेषता ‘रिभर्स मार्केटप्लेस’ अवधारणा अन्तर्गत बायर र सेलरबीच वन–अन–वन भेटघाट भएका थिए । यस प्लेटफर्ममार्फत नेपाल पर्यटन बोर्डले भारतीय कर्पोरेट र माइस निर्णयकर्तासँग प्रत्यक्ष सम्पर्क स्थापित गर्दै व्यापारिक सम्बन्ध विस्तार र गन्तव्यप्रति विश्वास अभिवृद्धि गरेको जनाएको छ ।

नेपाल पर्यटन बोर्डले गरेको गन्तव्य प्रस्तुतीकरणले भारतलाई केन्द्रमा राख्दै नेपाललाई इन्सेन्टिभ ट्राभल, कन्फरेन्स, एक्सपेरिएन्सियल ट्राभल तथा उत्सव–केन्द्रित यात्राका लागि आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गर्‍यो । भारत नेपालका लागि प्रमुख पर्यटक स्रोत बजार भएकाले यस्तो रणनीतिक सहभागिताले दीर्घकालीन पर्यटन वृद्धिमा टेवा पुग्ने बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको विश्वास छ ।

कार्यक्रमको दोस्रो दिन आयोजित ‘एमटीएम स्टार अवार्ड्स फर वेडिङ प्लानर्स’ ले भारतको वेडिङ तथा सेलिब्रेशन इकोनोमीमा उत्कृष्ट योजना र कार्यान्वयन गर्ने संस्थालाई सम्मान गरेको थियो । यस अवसरमा नेपालले वेडिङ र डेस्टिनेशन सेलिब्रेशन पर्यटनमा आफ्नो बलियो उपस्थितिसहित भविष्यमा यस क्षेत्र विस्तार गर्ने आशा व्यक्त गरेको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार एमटीएम र एलएलटीएम २०२६ जस्ता लक्षित अन्तर्राष्ट्रिय प्लेटफर्ममार्फत भारतसँगको पर्यटन सहकार्य अझ सुदृढ हुँदै जाने र नेपाललाई कर्पोरेट, माइस तथा वेडिङ पर्यटनको उदीयमान गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने बोर्डले जनाएको छ ।

Share 3 एमटीएम एण्ड एलएलटीएम २०२६ : भारतको माइस र वेडिङ बजारमा बोर्डको प्रभावकारी प्रस्तुती
  • Share
      एमटीएम एण्ड एलएलटीएम २०२६ : भारतको माइस र वेडिङ बजारमा बोर्डको प्रभावकारी प्रस्तुती
      एमटीएम एण्ड एलएलटीएम २०२६ : भारतको माइस र वेडिङ बजारमा बोर्डको प्रभावकारी प्रस्तुती

      भारतलाई प्रमुख स्रोत बजारका �

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा: नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता
  • Share
      यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा: नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता
      यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा: नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल
  • Share
      अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल
      अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
  • Share
      नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
      नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 आज अमेरिकी डलर १४७.१६ मा कारोबार हुदै, जान्नुहोस  साउदी र कतारी रियाल लाई कति
  • Share
      आज अमेरिकी डलर १४७.१६ मा कारोबार हुदै, जान्नुहोस  साउदी र कतारी रियाल लाई कति
      आज अमेरिकी डलर १४७.१६ मा कारोबार हुदै, जान्नुहोस साउदी र कतारी रियाल लाई कति

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Kinmel Chautari