Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

11/Jan/2026
जान्नुहोस आजको विदेशी मुद्रा दर: अमेरिकी डलर १४४.५७ पुग्दा अन्य लाई कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार भारतीय रुपैयाँ (INR) को १०० युनिटको खरिद दर १६०.००...

र बिक्री दर १६०.१५ कायम रहेको छ।

खुला बजार विनिमय दरअनुसार अमेरिकी डलर (USD) को १ युनिटको खरिद दर १४३.९७ र बिक्री दर १४४.५७ पुगेको छ, जसले हालसम्मको उच्च बिन्दु कायम गरेको छ।

युरोपेली युरो (EUR) को १ युनिटको खरिद दर १६७.६५ र बिक्री दर १६८.३५, बेलायती पाउन्ड स्टर्लिङ (GBP) को १ युनिटको खरिद दर १९३.०९ र बिक्री दर १९३.९० तोकिएको छ। स्विस फ्रान्क (CHF) को १ युनिटको खरिद दर १८०.०२ र बिक्री दर १८०.७७, अष्ट्रेलियाली डलर (AUD) को १ युनिटको खरिद दर ९६.२२ र बिक्री दर ९६.६२, क्यानाडाली डलर (CAD) को १ युनिटको खरिद दर १०३.८० र बिक्री दर १०४.२३, सिङ्गापुर डलर (SGD) को १ युनिटको खरिद दर १११.९० र बिक्री दर ११२.३७ रहेको छ।

त्यस्तै जापानी येन (JPY) को १० युनिटको खरिद दर ९.१३ र बिक्री दर ९.१७, चिनियाँ युआन (CNY) को १ युनिटको खरिद दर २०.६२ र बिक्री दर २०.७१, साउदी रियाल (SAR) को १ युनिटको खरिद दर ३८.३९ र बिक्री दर ३८.५५, कतारी रियाल (QAR) को १ युनिटको खरिद दर ३९.३९ र बिक्री दर ३९.५५, थाई बाह्त (THB) को १ युनिटको खरिद दर ४.५८ र बिक्री दर ४.६० कायम गरिएको छ।

नेपाल राष्ट्र बैंकले विभिन्न वाणिज्य बैंकहरूले तोक्ने खुला बजार विनिमय दरहरू फरक हुन सक्ने जनाएको छ। यी दरहरूले अन्तर्राष्ट्रिय व्यापार, पर्यटन तथा रेमिट्यान्स कारोबारमा प्रभाव पार्ने अपेक्षा गरिएको छ। व्यवसायी तथा सर्वसाधारणलाई अद्यावधिक जानकारीका लागि केन्द्रीय बैंकको वेबसाइट हेर्न र उपयुक्त दरमा कारोबार गर्न सुझाव दिइएको छ।

Share 3 जान्नुहोस आजको विदेशी मुद्रा दर: अमेरिकी डलर १४४.५७ पुग्दा अन्य लाई कति?
  • Share
      जान्नुहोस आजको विदेशी मुद्रा दर: अमेरिकी डलर १४४.५७ पुग्दा अन्य लाई कति?
      जान्नुहोस आजको विदेशी मुद्रा दर: अमेरिकी डलर १४४.५७ पुग्दा अन्य लाई कति?

      काठमाडौं । नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Flybird