Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

09/Jan/2026
नेपालमा पश्चिमी वायु र बंगालको खाडीको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, तराईमा हुस्सु/कुहिरो कायम

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ भने दक्षिण-पश्चिम बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव देखिएको छ।

कोशी, मधेश,...

बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली भएको छ भने बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा हुस्सु कायम रहेको छ भने बाँकी तराईका धेरै स्थानमा कुहिरो लागेको छ जसले दृश्यता कम भएको छ।

दिउँसो: तराईका अधिकांश स्थानमा मध्यान्हसम्म हुस्सु/कुहिरो रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली कायम रहने छ भने बाँकी पहाडी तथा हिमाली क्षेत्रमा मौसम सफा रहनेछ।

राति: तराईका केही स्थानमा हुस्सु रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रहने अनुमान छ भने बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

हुस्सु/कुहिरोका कारण तराई क्षेत्रमा सवारी यातायात र हवाई उडानमा असर पर्न सक्ने भएकाले यात्रुहरूलाई सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। नियमित मौसमी अपडेटका लागि महाशाखाको जानकारीमा ध्यान दिनुहोला।

Share 3 नेपालमा पश्चिमी वायु र बंगालको खाडीको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, तराईमा हुस्सु/कुहिरो कायम
  • Share
      नेपालमा पश्चिमी वायु र बंगालको खाडीको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, तराईमा हुस्सु/कुहिरो कायम
      नेपालमा पश्चिमी वायु र बंगालको खाडीको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, तराईमा हुस्सु/कुहिरो कायम

      काठमाडौं। मौसम पूर्वानुमान �

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Flybird