Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

08/Jan/2026
नाडा र उपाध्यक्ष राजनबाबु श्रेष्ठ राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट सम्मानित

काठमाडौं। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) लाई अटोमोबाइल क्षेत्रको सीप विकास, तालिम पाठ्यक्रम निर्माण तथा मानव संसाधन विकासमा पु-याएको उल्लेखनीय योगदानको कदर गर्दै राष्ट्रिय व्यावसायिक...

प्रशिक्षण प्रतिष्ठान (NAVT) ले सम्मान–पत्र प्रदान गरेको छ।

यसैगरी, नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठलाई व्यावसायिक तालिम पाठ्यक्रम निर्माण तथा कार्यान्वयनमा संयोजकको रूपमा निर्वाह गरेको प्रभावकारी तथा नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै प्रशंसा–पत्र प्रदान गरिएको छ।

उक्त सम्मान तथा प्रशंसा–पत्रहरू प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा प्रदान गरिएको हो। नाडाको सहकार्यमा श्रम बजारको मागअनुसार तयार पारिएका ट्रेड–आधारित सीपमूलक तालिम पाठ्यक्रमहरू, विशेष गरी एसेम्बलर अपरेटर तथा विद्युतीय सवारी मर्मत प्राविधिक जस्ता कार्यक्रमहरूले दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पु-याएको प्रमाणपत्रमा उल्लेख गरिएको छ।

नाडाले आगामी दिनमा पनि सरकार तथा सम्बन्धित निकायहरूसँग सहकार्य गरी अटोमोबाइल क्षेत्रको सीप विकास, रोजगारी सिर्जना र प्राविधिक जनशक्ति उत्पादनमा सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।

Share 3 नाडा र उपाध्यक्ष राजनबाबु श्रेष्ठ राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट सम्मानित
  • Share
      नाडा र उपाध्यक्ष राजनबाबु श्रेष्ठ राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट सम्मानित
      नाडा र उपाध्यक्ष राजनबाबु श्रेष्ठ राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट सम्मानित

      काठमाडौं। नेपाल अटोमोबाइल्स

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Kinmel Chautari