Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

06/Jan/2026
आज अमेरिकी डलर देखियो वृद्धि, जान्नुहोस सबै मुद्राको अपडेट!

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज मङ्गलबारका लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार भारतीय रुपैयाँ (INR) को १०० युनिटको खरिद दर १६०.०० र...

बिक्री दर १६०.१५ कायम रहेको छ। खुला बजार विनिमय दरअनुसार अमेरिकी डलर (USD) को १ युनिटको खरिद दर १४४.१५ र बिक्री दर १४४.७५ पुगेको छ, जसले नयाँ उचाइ कायम गरेको छ।

युरोपेली युरो (EUR) को १ युनिटको खरिद दर १६८.४० र बिक्री दर १६९.१०, बेलायती पाउन्ड स्टर्लिङ (GBP) को १ युनिटको खरिद दर १९४.०७ र बिक्री दर १९४.८८ तोकिएको छ। स्विस फ्रान्क (CHF) को १ युनिटको खरिद दर १८१.३० र बिक्री दर १८२.०५, अष्ट्रेलियाली डलर (AUD) को १ युनिटको खरिद दर ९६.३६ र बिक्री दर ९६.७७, क्यानाडाली डलर (CAD) को १ युनिटको खरिद दर १०४.७० र बिक्री दर १०५.१३, सिङ्गापुर डलर (SGD) को १ युनिटको खरिद दर १११.९९ र बिक्री दर ११२.४६ रहेको छ।

त्यस्तै जापानी येन (JPY) को १० युनिटको खरिद दर ९.२० र बिक्री दर ९.२४, चिनियाँ युआन (CNY) को १ युनिटको खरिद दर २०.६४ र बिक्री दर २०.७३, साउदी रियाल (SAR) को १ युनिटको खरिद दर ३८.४३ र बिक्री दर ३८.५९, कतारी रियाल (QAR) को १ युनिटको खरिद दर ३९.५५ र बिक्री दर ३९.७१, थाई बाह्त (THB) को १ युनिटको खरिद दर ४.६० र बिक्री दर ४.६२, युएई दिरहम (AED) को १ युनिटको खरिद दर ३९.२५ र बिक्री दर ३९.४१, मलेसियाली रिङ्गिट (MYR) को १ युनिटको खरिद दर ३५.४० र बिक्री दर ३५.५४ रहेको छ।

त्यस्तै दक्षिण कोरियाली वन (KRW) को १०० युनिटको खरिद दर ९.९६ र बिक्री दर १०.००, स्विडिस क्रोनर (SEK) को १ युनिटको खरिद दर १५.६३ र बिक्री दर १५.६९, डेनिस क्रोनर (DKK) को १ युनिटको खरिद दर २२.५४ र बिक्री दर २२.६४, हङकङ डलर (HKD) को १ युनिटको खरिद दर १८.५१ र बिक्री दर १८.५९, कुवेती दिनार (KWD) को १ युनिटको खरिद दर ४६९.०६ र बिक्री दर ४७१.०१, बह्रिन दिनार (BHD) को १ युनिटको खरिद दर ३८२.३९ र बिक्री दर ३८३.९८, र ओमानी रियाल (OMR) को १ युनिटको खरिद दर ३७४.४३ र बिक्री दर ३७५.९८ कायम गरिएको छ।

नेपाल राष्ट्र बैंकले विभिन्न वाणिज्य बैंकहरूले तोक्ने खुला बजार विनिमय दरहरू फरक हुन सक्ने जनाएको छ। यी दरहरूले अन्तर्राष्ट्रिय व्यापार, पर्यटन र रेमिट्यान्स कारोबारमा प्रभाव पार्ने अपेक्षा गरिएको छ। व्यवसायी र सर्वसाधारणलाई अद्यावधिक जानकारीका लागि केन्द्रीय बैंकको वेबसाइट हेर्न र उपयुक्त दरमा कारोबार गर्न सुझाव दिइएको छ।

Share 3 आज अमेरिकी डलर देखियो वृद्धि, जान्नुहोस सबै मुद्राको अपडेट!
  • Share
      आज अमेरिकी डलर देखियो वृद्धि, जान्नुहोस सबै मुद्राको अपडेट!
      आज अमेरिकी डलर देखियो वृद्धि, जान्नुहोस सबै मुद्राको अपडेट!

      काठमाडौं। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 आज विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १४५.३६ मा स्थिर, युरो र पाउन्डमा सामान्य उतारचढाव
  • Share
      आज विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १४५.३६ मा स्थिर, युरो र पाउन्डमा सामान्य उतारचढाव
      आज विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १४५.३६ मा स्थिर, युरो र पाउन्डमा सामान्य उतारचढाव

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल
  • Share
      Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल
      Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो
  • Share
      सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो
      सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 2 पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च
  • Share
      पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च
      पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Arabikaka