Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

ArthaDrishti.com

ArthaDrishti.com

05/Jan/2026
आज अमेरिकी डलर १४४.६२ मा! जान्नुहोस युरो–पाउन्ड सँगै साउदी, कतारी रियाल लाई कति ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार भारतीय रुपैयाँ (INR) को १०० युनिटको खरिद दर १६०.०० र बिक्री...

दर १६०.१५ कायम रहेको छ। खुला बजार विनिमय दरअनुसार अमेरिकी डलर (USD) को १ युनिटको खरिद दर १४४.०२ र बिक्री दर १४४.६२ पुगेको छ, जसले नयाँ उचाइ कायम गरेको छ।

युरोपेली युरो (EUR) को १ युनिटको खरिद दर १६८.७९ र बिक्री दर १६९.४९, बेलायती पाउन्ड स्टर्लिङ (GBP) को १ युनिटको खरिद दर १९३.८५ र बिक्री दर १९४.६६ तोकिएको छ। स्विस फ्रान्क (CHF) को १ युनिटको खरिद दर १८१.७७ र बिक्री दर १८२.५३, अष्ट्रेलियाली डलर (AUD) को १ युनिटको खरिद दर ९६.४० र बिक्री दर ९६.८०, क्यानाडाली डलर (CAD) को १ युनिटको खरिद दर १०४.९१ र बिक्री दर १०५.३४, सिङ्गापुर डलर (SGD) को १ युनिटको खरिद दर १११.९६ र बिक्री दर ११२.४३ रहेको छ।

त्यस्तै जापानी येन (JPY) को १० युनिटको खरिद दर ९.१८ र बिक्री दर ९.२२, चिनियाँ युआन (CNY) को १ युनिटको खरिद दर २०.५९ र बिक्री दर २०.६८, साउदी रियाल (SAR) को १ युनिटको खरिद दर ३८.४० र बिक्री दर ३८.५६, कतारी रियाल (QAR) को १ युनिटको खरिद दर ३९.४० र बिक्री दर ३९.५७, थाई बाह्त (THB) को १ युनिटको खरिद दर ४.५७ र बिक्री दर ४.५९, युएई दिरहम (AED) को १ युनिटको खरिद दर ३९.२१ र बिक्री दर ३९.३८, मलेसियाली रिङ्गिट (MYR) को १ युनिटको खरिद दर ३५.५३ र बिक्री दर ३५.६७ रहेको छ।

त्यस्तै दक्षिण कोरियाली वन (KRW) को १०० युनिटको खरिद दर ९.९८ र बिक्री दर १०.०३, स्विडिस क्रोनर (SEK) को १ युनिटको खरिद दर १५.६२ र बिक्री दर १५.६८, डेनिस क्रोनर (DKK) को १ युनिटको खरिद दर २२.६० र बिक्री दर २२.६९, हङकङ डलर (HKD) को १ युनिटको खरिद दर १८.४८ र बिक्री दर १८.५६, कुवेती दिनार (KWD) को १ युनिटको खरिद दर ४६८.४६ र बिक्री दर ४७०.४२, बह्रिन दिनार (BHD) को १ युनिटको खरिद दर ३८२.०२ र बिक्री दर ३८३.६१, र ओमानी रियाल (OMR) को १ युनिटको खरिद दर ३७४.०७ र बिक्री दर ३७५.६३ कायम गरिएको छ।

नेपाल राष्ट्र बैंकले विभिन्न वाणिज्य बैंकहरूले तोक्ने खुला बजार विनिमय दरहरू फरक हुन सक्ने जनाएको छ। यी दरहरूले अन्तर्राष्ट्रिय व्यापार, पर्यटन र रेमिट्यान्स कारोबारमा प्रभाव पार्ने अपेक्षा गरिएको छ। व्यवसायी र सर्वसाधारणलाई अद्यावधिक जानकारीका लागि केन्द्रीय बैंकको वेबसाइट हेर्न र उपयुक्त दरमा कारोबार गर्न सुझाव दिइएको छ।

Share 3 आज अमेरिकी डलर १४४.६२ मा! जान्नुहोस युरो–पाउन्ड सँगै साउदी, कतारी रियाल लाई कति ?
  • Share
      आज अमेरिकी डलर १४४.६२ मा! जान्नुहोस युरो–पाउन्ड सँगै साउदी, कतारी रियाल लाई कति ?
      आज अमेरिकी डलर १४४.६२ मा! जान्नुहोस युरो–पाउन्ड सँगै साउदी, कतारी रियाल लाई कति ?

      काठमाडौं। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 आज अमेरिकी डलर १४७.१६ मा कारोबार हुदै, जान्नुहोस  साउदी र कतारी रियाल लाई कति
  • Share
      आज अमेरिकी डलर १४७.१६ मा कारोबार हुदै, जान्नुहोस  साउदी र कतारी रियाल लाई कति
      आज अमेरिकी डलर १४७.१६ मा कारोबार हुदै, जान्नुहोस साउदी र कतारी रियाल लाई कति

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा: नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता
  • Share
      यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा: नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता
      यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा: नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल
  • Share
      अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल
      अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
  • Share
      नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
      नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Flybird