Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

05/Jan/2026
नेपालमा पश्चिमी वायुको प्रभाव कायम, तराईमा बाक्लो हुस्सु र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायुको प्रभाव जारी रहेको छ। हाल कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली भएको...

छ भने बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका धेरैजसो स्थानमा हुस्सु र कुहिरो लागेको छ जसले दृश्यता कम भएको छ।

दिउँसो: तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो कायम रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागमा आंशिक बदली रहने अनुमान छ भने अन्य क्षेत्रमा मौसम सफा रहनेछ। यी प्रदेशका उच्च पहाडी र हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ।

राति: तराईमा हुस्सु रहने क्रम जारी रहनेछ। कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली कायम रहनेछ भने बाँकी ठाउँमा सफा मौसम रहनेछ। गण्डकी र कर्णालीका हिमाली भेगमा एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाले हुस्सु/कुहिरो र हल्का हिमपातको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, पर्यटन र सडक यातायातमा आंशिक असर पर्न सक्ने जनाएको छ। यात्रा गर्नेहरूले सावधानी अपनाउन र महाशाखाबाट जारी हुने अद्यावधिक मौसमी जानकारीमा ध्यान दिन अनुरोध गरिएको छ।

Share 3 नेपालमा पश्चिमी वायुको प्रभाव कायम, तराईमा बाक्लो हुस्सु र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
  • Share
      नेपालमा पश्चिमी वायुको प्रभाव कायम, तराईमा बाक्लो हुस्सु र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
      नेपालमा पश्चिमी वायुको प्रभाव कायम, तराईमा बाक्लो हुस्सु र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

      काठमाडौं। मौसम पूर्वानुमान �

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Flybird