Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

04/Jan/2026
नेपालमा पश्चिमी वायुको प्रभावः तराई र उपत्यकामा बाक्लो हुस्सु-कुहिरो, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर पश्चिमी वायुको प्रभाव कायम रहेको छ। हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा...

आंशिक बदली रहेको छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा छ। तराईका अधिकांश स्थान तथा काठमाडौंलगायत उपत्यकामा हुस्सु/कुहिरो लागेको छ, जसले दृश्यता कम भएको र यातायातमा असर परेको छ।

दिउँसोः तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो कायम रहनेछ। कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ।

रातिः तराईका धेरै स्थानमा हुस्सु रहनेछ। कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागसहित गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदली कायम रहने र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात हुन सक्नेछ।

विभागले तराई र उपत्यकामा हुस्सु/कुहिरोका कारण सवारी साधन चलाउँदा तथा हवाई उडानमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। उच्च हिमाली क्षेत्रमा यात्रा गर्नेहरूले चिसो र सम्भावित हिमपातबाट बच्न आवश्यक सावधानी अपनाउनुपर्नेछ।

Share 3 नेपालमा पश्चिमी वायुको प्रभावः तराई र उपत्यकामा बाक्लो हुस्सु-कुहिरो, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
  • Share
      नेपालमा पश्चिमी वायुको प्रभावः तराई र उपत्यकामा बाक्लो हुस्सु-कुहिरो, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
      नेपालमा पश्चिमी वायुको प्रभावः तराई र उपत्यकामा बाक्लो हुस्सु-कुहिरो, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

      काठमाडौं। जल तथा मौसम विज्ञा�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 आज विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १४५.३६ मा स्थिर, युरो र पाउन्डमा सामान्य उतारचढाव
  • Share
      आज विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १४५.३६ मा स्थिर, युरो र पाउन्डमा सामान्य उतारचढाव
      आज विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १४५.३६ मा स्थिर, युरो र पाउन्डमा सामान्य उतारचढाव

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड
  • Share
      स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड
      स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल
  • Share
      Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल
      Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?
  • Share
      विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?
      विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Flybird