Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

02/Jan/2026
नेपालमा पश्चिमी वायुको प्रभावः पहाडी क्षेत्रमा बदली, उच्च हिमाली भेगमा हल्का हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर पश्चिमी वायुको प्रभाव कायम रहेको छ। हाल सुदूरपश्चिम प्रदेशसहित उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको...

छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

दिउँसोः पहाडी तथा हिमाली भूभागमा साधारण बदली रहने छ भने बाँकी क्षेत्रमा आंशिक बदली कायम रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको साथै देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। तराईका धेरै स्थानमा बिहानको समयमा हुस्सु/कुहिरो रहनेछ।

रातिः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात हुन सक्नेछ। तराईका केही स्थानमा हुस्सु कायम रहने अनुमान छ।

विभागले तराईमा बिहान हुस्सु/कुहिरोका कारण दृश्यता कम हुने भएकाले सवारी चलाउँदा सतर्कता अपनाउन र उच्च हिमाली क्षेत्रमा यात्रा गर्नेहरूले चिसो तथा हिमपातप्रति सचेत रहन आग्रह गरेको छ।

Share 4 नेपालमा पश्चिमी वायुको प्रभावः पहाडी क्षेत्रमा बदली, उच्च हिमाली भेगमा हल्का हिमपातको सम्भावना
  • Share
      नेपालमा पश्चिमी वायुको प्रभावः पहाडी क्षेत्रमा बदली, उच्च हिमाली भेगमा हल्का हिमपातको सम्भावना
      नेपालमा पश्चिमी वायुको प्रभावः पहाडी क्षेत्रमा बदली, उच्च हिमाली भेगमा हल्का हिमपातको सम्भावना

      काठमाडौं । जल तथा मौसम विज्ञा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Evautobazar