Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

31/Dec/2025
नेपालमा मौसम अपडेटः तराईको हुस्सु मध्यान्हपछि सुधार हुने, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशसहित पहाडी भूभागमा आंशिक...

देखि साधारणतया बदली रहेको छ भने बाँकी क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम छ। सुदूरपश्चिमका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसोः तराईका अधिकांश स्थानमा लागेको हुस्सु मध्यान्हपछि क्रमिक रूपमा सुधार हुने सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ।

रातिः तराईका अधिकांश स्थानमा हुस्सु कायम रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।

विभागले तराईमा हुस्सु सुधार हुँदै गए पनि सवारी चलाउँदा सतर्कता अपनाउन र उच्च हिमाली क्षेत्रमा यात्रा गर्नेहरूले चिसो तथा सम्भावित हिमपातप्रति सचेत रहन आग्रह गरेको छ।

Share 3 नेपालमा मौसम अपडेटः तराईको हुस्सु मध्यान्हपछि सुधार हुने, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
  • Share
      नेपालमा मौसम अपडेटः तराईको हुस्सु मध्यान्हपछि सुधार हुने, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
      नेपालमा मौसम अपडेटः तराईको हुस्सु मध्यान्हपछि सुधार हुने, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

      काठमाडौं । जल तथा मौसम विज्ञा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Evautobazar