Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

30/Dec/2025
हुस्सु/कुहिरोको प्रभाव कायमः तराई र उपत्यकामा दृश्यता कम, पहाडी क्षेत्रमा आंशिक बदली

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल तराईका धेरै स्थान तथा काठमाडौं लगायत उपत्यकाहरूमा हुस्सु/कुहिरो लागेको छ...

भने पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ। यसले तराई र उपत्यकामा यातायातमा असर परिरहेको छ।

दिउँसो तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो कायम रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

रातिः तराईका अधिकांश स्थानमा हुस्सु रहनेछ। बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली कायम रहने र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

जल तथा मौसम विज्ञान विभागले हुस्सु/कुहिरोका कारण दृश्यता कम भएकाले सवारी साधन चलाउँदा र हवाई उडानमा विशेष सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ। चिसो बढ्ने भएकाले स्वास्थ्य सुरक्षाका उपाय अपनाउन पनि सुझाव दिइएको छ।

Share 4 हुस्सु/कुहिरोको प्रभाव कायमः तराई र उपत्यकामा दृश्यता कम, पहाडी क्षेत्रमा आंशिक बदली
  • Share
      हुस्सु/कुहिरोको प्रभाव कायमः तराई र उपत्यकामा दृश्यता कम, पहाडी क्षेत्रमा आंशिक बदली
      हुस्सु/कुहिरोको प्रभाव कायमः तराई र उपत्यकामा दृश्यता कम, पहाडी क्षेत्रमा आंशिक बदली

      काठमाडौं । जल तथा मौसम विज्ञा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Evautobazar