Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

29/Dec/2025
नेपालमा हुस्सुको बाक्लो प्रभाव जारीः तराई र उपत्यकामा दृश्यता कम, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। हाल तराईका धेरै स्थान तथा काठमाडौंलगायत उपत्यकाहरूमा हुस्सु/कुहिरो लागेको छ...

भने पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ। यसले तराई र उपत्यकामा सडक तथा हवाई यातायातमा उल्लेख्य असर पारेको छ।

दिउँसो तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो कायम रहनेछ। सबै प्रदेशका तराई भूभागमा मध्यान्हसम्म हुस्सु/कुहिरोको सम्भावना छ। पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ।

राति तराईका अधिकांश स्थानमा हुस्सु रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली कायम रहने र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।

विभागले हुस्सु/कुहिरोका कारण दृश्यता कम भएकाले चालक तथा यात्रुहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। उच्च हिमाली क्षेत्रमा यात्रा गर्नेहरूले चिसो र सम्भावित हिमपातबाट बच्न आवश्यक सावधानी अपनाउनुपर्नेछ।

Share 3 नेपालमा हुस्सुको बाक्लो प्रभाव जारीः तराई र उपत्यकामा दृश्यता कम, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
  • Share
      नेपालमा हुस्सुको बाक्लो प्रभाव जारीः तराई र उपत्यकामा दृश्यता कम, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
      नेपालमा हुस्सुको बाक्लो प्रभाव जारीः तराई र उपत्यकामा दृश्यता कम, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

      काठमाडौं । जल तथा मौसम विज्ञा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Kinmel Chautari