Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

27/Dec/2025
नेपालमा बाक्लो हुस्सु-कुहिरोको प्रभावः तराई र उपत्यकामा दृश्यता कम, गण्डकीमा हल्का हिमपातको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। हाल तराईका धेरै स्थान तथा काठमाडौं उपत्यकासहितका उपत्यकामा हुस्सु र कुहिरो...

लागेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली देखिएको छ। यसले तराई र उपत्यकामा दृश्यता निकै कम भएको र सडक तथा हवाई यातायातमा असर परेको छ।

दिउँसो तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो कायम रहनेछ। कोशी प्रदेशको तराईमा मध्यान्हसम्म तथा अन्य तराई भूभागमा मध्यान्हपछि पनि कुहिरोको सम्भावना छ। कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी पहाडी तथा हिमाली क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

राति तराईका अधिकांश स्थानमा हुस्सु रहनेछ। गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली कायम रहने छ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

विभागले हुस्सु र कुहिरोका कारण तराई तथा उपत्यकामा यात्रा गर्दा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। चिसो बढ्ने भएकाले स्वास्थ्य सुरक्षाका उपायहरू अपनाउन पनि सुझाव दिइएको छ।

Share 4 नेपालमा बाक्लो हुस्सु-कुहिरोको प्रभावः तराई र उपत्यकामा दृश्यता कम, गण्डकीमा हल्का हिमपातको सम्भावना
  • Share
      नेपालमा बाक्लो हुस्सु-कुहिरोको प्रभावः तराई र उपत्यकामा दृश्यता कम, गण्डकीमा हल्का हिमपातको सम्भावना
      नेपालमा बाक्लो हुस्सु-कुहिरोको प्रभावः तराई र उपत्यकामा दृश्यता कम, गण्डकीमा हल्का हिमपातको सम्भावना

      काठमाडौं। जल तथा मौसम विज्ञा�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Arabikaka