Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

26/Dec/2025
मौसम अपडेटः तराईमा बाक्लो हुस्सु-कुहिरो, पश्चिमी क्षेत्रमा आंशिक बदली

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। हाल तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ भने...

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली देखिएको छ। यसले तराई क्षेत्रको दृश्यता कम भएको र यातायातमा असर परेको छ।

तराईका धेरै स्थानमा दिउँसो हुस्सु कायम रहनेछ। कोशी, मधेश र बागमती प्रदेशको तराईमा बिहान केही समय तथा अन्य तराई क्षेत्रमा मध्यान्हसम्म कुहिरोको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने अनुमान छ।

राति तराईका अधिकांश स्थानमा हुस्सु रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली कायम रहने छ।

मौसम विभागले तराईमा हुस्सु र कुहिरोका कारण सवारी साधन चलाउँदा विशेष सतर्कता अपनाउन चालक तथा यात्रुहरूलाई आग्रह गरेको छ। चिसो बढ्ने भएकाले स्वास्थ्य सुरक्षाका उपाय अपनाउन पनि सुझाव दिइएको छ। थप जानकारीका लागि विभागको आधिकारिक वेबसाइट हेर्नुहोला।

Share 3 मौसम अपडेटः तराईमा बाक्लो हुस्सु-कुहिरो, पश्चिमी क्षेत्रमा आंशिक बदली
  • Share
      मौसम अपडेटः तराईमा बाक्लो हुस्सु-कुहिरो, पश्चिमी क्षेत्रमा आंशिक बदली
      मौसम अपडेटः तराईमा बाक्लो हुस्सु-कुहिरो, पश्चिमी क्षेत्रमा आंशिक बदली

      काठमाडौं । जल तथा मौसम विज्ञा

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Flybird