Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

25/Dec/2025
बाक्लो कुहिरोले तराई अस्तव्यस्त: जान्नुहोस आज देशभरीको मौसम कस्तो रहला?

काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। हाल तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो लागेको छ, जसले सडक...

तथा हवाई यातायातमा असर पारेको छ।

दिउँसोः तराई क्षेत्रमा हुस्सु/कुहिरो कायम रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुने र बाँकी पहाडी तथा हिमाली क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ।

रातिः तराईमा हुस्सु जारी रहनेछ। कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने र अन्य पहाडी तथा हिमाली भेगमा मौसम सफा रहनेछ।

विभागले तराईमा हुस्सुका कारण चालक तथा यात्रुहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ। हिमाली क्षेत्रमा भने चिसो बढ्ने भएकाले स्वास्थ्य सतर्कता अपनाउन सुझाव दिइएको छ। थप अपडेटका लागि विभागको वेबसाइट हेर्नुहोला।

Share 3 बाक्लो कुहिरोले तराई अस्तव्यस्त: जान्नुहोस आज देशभरीको मौसम कस्तो रहला?
  • Share
      बाक्लो कुहिरोले तराई अस्तव्यस्त: जान्नुहोस आज देशभरीको मौसम कस्तो रहला?
      बाक्लो कुहिरोले तराई अस्तव्यस्त: जान्नुहोस आज देशभरीको मौसम कस्तो रहला?

      काठमाडौं। जल तथा मौसम विज्ञा�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Flybird