Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

24/Dec/2025
नाडा अटोमोबाइल्स एशोसिएशन नेपालको ४९औं वार्षिक साधारण सभा ललितपुरमा सम्पन्न, २०८२ पौष २५ मा निर्वाचन हुने

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को ४९औँ वार्षिक साधारण सभा (बन्द सत्र) ललितपुरमा भव्य रूपमा सम्पन्न भएको छ। संस्थाको आन्तरिक सुदृढीकरण, नीतिगत छलफल...

र भविष्यको रणनीतिक योजनामा केन्द्रित यो सभामा सदस्यहरूको ऐतिहासिक सहभागिता रहेको थियो।

नाडाका हाल नवीकरण भएका १,५४८ सदस्यमध्ये १,४८३ जना सदस्यहरूको प्रत्यक्ष उपस्थितिमा सभा सम्पन्न भएको हो। यो उच्च सहभागिताले संस्थाप्रति सदस्यहरूको बलियो विश्वास र एकताको प्रमाणित गरेको नाडाले जनाएको छ। सभा जिल्ला प्रशासन कार्यालयको निर्देशन र समन्वयमा प्रचलित कानुनी प्रावधानअनुसार आयोजना गरिएको तथा यो विशुद्ध आन्तरिक प्रक्रिया भएकाले बन्द सत्रमा मिडिया प्रतिनिधिहरूलाई आमन्त्रित नगरेको स्पष्ट पारिएको छ।

सभामा संस्थाका विभिन्न एजेन्डा र औपचारिक कार्यसूचीमाथि विस्तृत छलफल गर्दै सर्वसम्मत रूपमा प्रस्तावहरू पारित गरिएको छ। आगामी दिनका लागि संस्थागत नीति, संरचना, पारदर्शिता र रणनीतिक मार्गचित्रबारे गम्भीर बहस भएको तथा अटोमोबाइल व्यवसायीहरूबीच सहकार्य, व्यावसायिक हकहित संरक्षण र जिम्मेवार परिचालनका विषयमा रचनात्मक विचारविमर्श भएको छ। सदस्यहरूको उच्च अनुशासन र व्यवस्थित व्यवस्थापनका कारण सभा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ।

सभाको महत्वपूर्ण निर्णयका रूपमा नाडाको नयाँ कार्यसमिति चयनका लागि यही २०८२ पुस २५ गते निर्वाचन गर्ने मिति तोकिएको छ। यसैगरी, नाडालाई महासंघमा रूपान्तरण गर्ने औचित्य र आवश्यकतामाथि छलफल गर्दै प्रचलित कानूनअनुसार महासंघमा समावेश हुने प्रस्ताव पनि सर्वसम्मत पारित भएको छ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सम्पूर्ण सदस्यहरूको अटुट विश्वास, साथ र समर्थनप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि कानुनी मापदण्डको पूर्ण पालना गर्दै पारदर्शी र जिम्मेवार संस्थाको रूपमा अगाडि बढ्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

Share 3 नाडा अटोमोबाइल्स एशोसिएशन नेपालको ४९औं वार्षिक साधारण सभा ललितपुरमा सम्पन्न, २०८२ पौष २५ मा निर्वाचन हुने
  • Share
      नाडा अटोमोबाइल्स एशोसिएशन नेपालको ४९औं वार्षिक साधारण सभा ललितपुरमा सम्पन्न, २०८२ पौष २५ मा निर्वाचन हुने
      नाडा अटोमोबाइल्स एशोसिएशन नेपालको ४९औं वार्षिक साधारण सभा ललितपुरमा सम्पन्न, २०८२ पौष २५ मा निर्वाचन हुने

      काठमाडौँ । नाडा अटोमोबाइल्स �

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Flybird