Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

ArthaDrishti.com

ArthaDrishti.com

24/Dec/2025
जेन–जि आन्दोलनबाट क्षतिग्रस्त DOTM and KVTPO लाई NAIMA को आपतकालीन सहयोग औपचारिक हस्तान्तरण

काठमाडौँ । नेपाल अटोमोबील इम्पोर्टर्स एण्ड म्यान्यूफ्याकचरर्स एसोसिएशन (NAIMA) ले गत भाद्र २३ र २४ गते सम्पन्न जेन–जि आन्दोलनका क्रममा गम्भीर रूपमा क्षतिग्रस्त भएका यातायात व्यवस्था...

विभाग तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई प्रदान गरिएको आपतकालीन सहयोग औपचारिक रूपमा हस्तान्तरण गरेको छ।

मंगलबार सम्पन्न हस्तान्तरण कार्यक्रममा NAIMA अध्यक्ष रितु सिंह वैद्य, बोर्ड सदस्य यमुना श्रेष्ठ र कार्यकारी निर्देशक राजकुमार दुलाल सहितको टोलीको उपस्थिति रहेको थियो।

कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले आपतकालीन अवस्थामा NAIMA बाट प्राप्त सहयोग अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै सो सहयोगकै कारण विभागले पुनः आफ्नै कार्यालय परिसरबाट सेवा सञ्चालन गर्न सक्षम भएको बताउनुभयो। उहाँले संस्थाप्रति आभार व्यक्त गर्नुभयो।

यसैगरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीले NAIMA तथा यसका सदस्यहरूद्वारा प्रदान गरिएको संस्थागत र व्यक्तिगत सहयोगको उच्च प्रशंसा गर्नुभयो। उहाँले स्थापना भएको छोटो समयमै NAIMA ले ट्राफिक प्रहरीसँग दीर्घकालीन सहकार्य र साझेदारी विकास गर्न सफल भएको उल्लेख गर्दै ट्राफिक शिक्षा तथा व्यवस्थापनमा NAIMA लाई भरपर्दो सहयात्रीको रूपमा चित्रण गर्नुभयो।

कार्यक्रममा बोल्दै NAIMA अध्यक्ष रितु सिंह वैद्यले संकटको समयमा सानो भए पनि योगदान गर्न पाउनु गर्वको विषय भएको बताउनुभयो। सार्वजनिक सेवा प्रवाहमा संलग्न निकायहरूसँग सहकार्य गर्नु NAIMA को मूल कार्यदृष्टि रहेको र आगामी दिनहरूमा यस्ता सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

NAIMA का कार्यकारी निर्देशक राजकुमार दुलालका अनुसार, सहयोगअन्तर्गत यातायात व्यवस्था विभाग, मीनभवनस्थित मुख्य भवनका सम्पूर्ण झ्याल तथा ढोकाहरूको पुनर्निर्माण गरिएको छ भने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई फर्निचर, फर्निसिङ, कम्प्युटर, प्रिन्टर लगायतका अत्यावश्यक सामग्रीहरू उपलब्ध गराइएको छ।

Share 3 जेन–जि आन्दोलनबाट क्षतिग्रस्त DOTM and KVTPO लाई NAIMA को आपतकालीन सहयोग औपचारिक हस्तान्तरण
  • Share
      जेन–जि आन्दोलनबाट क्षतिग्रस्त DOTM and KVTPO लाई NAIMA को आपतकालीन सहयोग औपचारिक हस्तान्तरण
      जेन–जि आन्दोलनबाट क्षतिग्रस्त DOTM and KVTPO लाई NAIMA को आपतकालीन सहयोग औपचारिक हस्तान्तरण

      काठमाडौँ । नेपाल अटोमोबील इम�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Arabikaka