Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

19/Dec/2025
आजदेखि ११औँ नेपाल वुड इन्टरनेशनल एक्स्पो सुरु

काठमाडौं। मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि. द्वारा संयुक्त रूपमा आयोजित ११औँ नेपाल वुड इन्टरनेशनल एक्स्पो तथा नेपाल इन्टेरियर एण्ड फर्निचर...

एक्स्पो आजदेखि काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा भव्य रूपमा सुरु भएको छ। यो तीनदिने प्रदर्शनी पुष ४, ५ र ६ गते (डिसेम्बर १९–२१, २०२५) सम्म चल्नेछ।

प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ब्रान्डहरूका १०० भन्दा बढी स्टलहरू रहनेछन्। फर्निचर, प्लाइउड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ र तयारी उत्पादनहरूको वृहत् प्रदर्शनी हुनेछ। यो एक्स्पो विगत १० वर्षदेखि काठ, फर्निचर र इन्टेरियर क्षेत्रमा नयाँ प्रविधि र उत्पादनहरूको जानकारी गराउने कोसेढुङ्गा साबित हुँदै आएको छ।

आयोजकहरूका अनुसार यो प्रदर्शनीले विश्वका ख्यातिप्राप्त कम्पनी र ब्रान्डहरूलाई नेपाली बजारमा अत्याधुनिक वस्तु तथा प्रविधि भित्र्याउने पहलको रूपमा काम गर्नेछ। यसले साना तथा ठूला उद्योगहरूलाई मेसिनहरूको उन्नयन र प्रभावकारिता बढाउन मद्दत पु¥याउने अपेक्षा गरिएको छ।

सहयोगी संस्थाहरू:

नेपाल हस्तकला महासंघ, सामुदायिक वन उपभोगता महासंघ, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ, नेपाल प्लाईउड उत्पादक संघ र इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल (IDAN)।

विशेष आकर्षणको रूपमा इन्टेरियर डिजाइनर एसोसिएसन नेपालका विज्ञहरूबाट नवीनतम प्रविधि, इन्टेरियर डिजाइन र फर्निचरसम्बन्धी दुईदिने सेमिनार तथा गोष्ठी पनि आयोजना हुनेछ।

यो प्रदर्शनीले नेपालको काठ, फर्निचर र इन्टेरियर क्षेत्रको विकास तथा आधुनिकीकरणमा महत्वपूर्ण टेवा पु¥याउने विश्वास गरिएको छ। घर बनाउने व्यक्ति, आम नागरिकसँगै देशका दिग्गज आर्किटेक्ट, इन्जिनियर र इन्टेरियर डिजाइनरहरूको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ।

प्रदर्शनी अवलोकन गर्न इच्छुकहरू भृकुटीमण्डपमा स्वागत छ। यो एक्स्पोले नेपाली बजारमा विदेशमा सफल प्रविधिहरू सजिलै उपलब्ध गराउने माध्यम बन्ने अपेक्षा गरिएको छ।

Share 5 आजदेखि ११औँ नेपाल वुड इन्टरनेशनल एक्स्पो सुरु
  • Share
      आजदेखि ११औँ नेपाल वुड इन्टरनेशनल एक्स्पो सुरु
      आजदेखि ११औँ नेपाल वुड इन्टरनेशनल एक्स्पो सुरु

      काठमाडौं। मिडिया स्पेस सोलु�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 आज अमेरिकी डलर १४७.१६ मा कारोबार हुदै, जान्नुहोस  साउदी र कतारी रियाल लाई कति
  • Share
      आज अमेरिकी डलर १४७.१६ मा कारोबार हुदै, जान्नुहोस  साउदी र कतारी रियाल लाई कति
      आज अमेरिकी डलर १४७.१६ मा कारोबार हुदै, जान्नुहोस साउदी र कतारी रियाल लाई कति

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा: नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता
  • Share
      यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा: नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता
      यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा: नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल
  • Share
      अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल
      अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
  • Share
      नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
      नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Arabikaka