Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

07/Dec/2025
नेपाल पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच ऐतिहासिक समझदारी, पर्यटन प्रबर्द्धनमा संयुक्त अभियान

काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) र नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) बीच नेपालका पर्यटकीय गन्तव्य तथा उत्पादनको अन्तर्राष्ट्रिय बजारमा संयुक्त प्रबर्द्धन गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको...

छ । यो सहकार्यलाई नेपालको पर्यटन कूटनीति नयाँ चरणमा प्रवेश गरेको रूपमा लिइएको छ ।

समझदारीअनुसार दुवै संस्थाले विश्वका पर्यटन मेला, डिजिटल क्याम्पेन, फ्याम ट्रिप, संयुक्त प्रचार–प्रसार, मेगा इभेन्ट र ब्रान्डिङमा सहकार्य गर्नेछन् । बोर्डले विदेशी मेला, सेल्स मिसन, रोड शो, पत्रकार सम्मेलन तथा फ्याम ट्रिपमा नेपाल एयरलाइन्सलाई ‘पार्टनर एयरलाइन’ का रूपमा निःशुल्क सहभागिता दिनेछ भने निगमले १०० किलोसम्म प्रवर्द्धन सामग्री निःशुल्क ढुवानी, उपहार टिकट तथा रियायती टिकट सुविधा उपलब्ध गराउनेछ ।

प्रभावशाली व्यक्तित्व, पत्रकार, ब्लगर, टुर अपरेटर र सेलिब्रिटीहरूलाई नेपाल ल्याउने फ्याम ट्रिप, डिजिटल विज्ञापन, प्रमोशन भिडियो, संयुक्त ब्रान्डिङ, वेबसाइट लिंक–सपोर्ट, होर्डिङ बोर्ड, ब्रोसर, गाइडबुक तथा सांस्कृतिक सामग्री निर्माणमा पनि दुवै संस्था एकीकृत रूपमा काम गर्नेछन् । विदेशी राष्ट्रिय दिवस वा व्यापारिक कार्यक्रममा संयुक्त उपस्थिति तथा नेपालमा हुने मेगा इभेन्टमा निगमले सहुलियत टिकट उपलब्ध गराउने सहमति भएको छ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले यो सहकार्यलाई “नेपाली ब्रान्डको विश्वव्यापी प्रचार र प्रबर्द्धनका लागि ऐतिहासिक कदम” भनेका छन् । उनले भने, “नेपाल एयरलाइन्स हाम्रो राष्ट्रिय गौरव हो र पर्यटन यसको मूल चालक शक्ति । विमानस्थलदेखि गन्तव्यसम्म एकीकृत प्रवर्द्धनले नेपालको पहिचान थप स्पष्ट र प्रभावकारी बन्छ ।”

यो सहकार्यले नेपालको पर्यटन प्रवर्द्धन संरचनालाई गतिशील, समन्वित र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ । दुवै संस्थाले हरेक छ महिनामा संयुक्त प्रतिवेदन तयार गरी कार्यक्रमको प्रभावकारिता मूल्यांकन गर्नेछन् ।

Share 3 नेपाल पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच ऐतिहासिक समझदारी, पर्यटन प्रबर्द्धनमा संयुक्त अभियान
  • Share
      नेपाल पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच ऐतिहासिक समझदारी, पर्यटन प्रबर्द्धनमा संयुक्त अभियान
      नेपाल पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच ऐतिहासिक समझदारी, पर्यटन प्रबर्द्धनमा संयुक्त अभियान

      काठमाडौं । नेपाल पर्यटन बोर्�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 2 पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च
  • Share
      पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च
      पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?
  • Share
      विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?
      विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण
  • Share
      ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण
      ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड
  • Share
      स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड
      स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Flybird