Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

24/Nov/2025
नेपाल सवारी प्रदुषण मापदण्ड २०८२ को कार्यान्वयनको सम्बन्धमा

काठमाडौँ । बन तथा वातावरण मन्त्रालयले मिति २०८२/०३/०९ को नेपाल राजपत्र मार्फत नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ (युरो ६) लागु गरिसकेको सन्दर्भमा नेपाल सरकार, अर्थ मन्त्रालयले...

मिति २०८२ असोज १० गतेको नेपाल राजपत्र मार्फत नेपाल सवारी प्रदुषण मापदण्ड २०८२ लागु हुनुभन्दा पहिले प्रोफर्मा इन्भ्वाइस जारी भईसकेका सवारी साधन तथा नेपालमा एसेम्बल वा उत्पादन हुने सवारी साधन तथा त्यस्ता सवारी साधन उत्पादन गर्न आवश्यक पार्टपूर्जा प्रयोगगरी एसेम्बल वा उत्पादन गरिएका सवारी साधनको हकमा मिति २०८२ साल मङ्गसिर १५ गतेसम्मका लागि पूर्ववत मापदण्ड अनुसारका सवारी साधन वा पार्टपूर्जा पैठारी गर्न दिने निर्णय गरेको सर्व विदितै छ ।

सोहि प्रावधान अनुसार सो तोकिएको समयावधी भित्र आफना वाँकी रहेका सवारी साधनहरुको पनि भन्सार जाँचपास गर्नु हुन समेत अनुरोध गर्दछौ। उक्त व्यवस्थाको लागि नाडाले बन तथा वातावरण मन्त्रालय तथा अर्थ मन्त्रालयमा पत्राचार गरी आवश्यक पहल समेत गरेको वेहोरा पनि जानकारी गराउन चाहान्छौ ।

Share 3 नेपाल सवारी प्रदुषण मापदण्ड २०८२ को कार्यान्वयनको सम्बन्धमा
  • Share
      नेपाल सवारी प्रदुषण मापदण्ड २०८२ को कार्यान्वयनको सम्बन्धमा
      नेपाल सवारी प्रदुषण मापदण्ड २०८२ को कार्यान्वयनको सम्बन्धमा

      काठमाडौँ । बन तथा वातावरण मन्

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Kinmel Chautari