Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

18/Nov/2025
नेपाल क्रिकेटलाई रंगीन बनाउँदै जस्मिन पेन्ट्स : टीयू र मुलपानी मैदानमा प्रिमियम पेन्ट, क्यानसँग साझेदारी जारी

काठमाडौं, नेपाल। जस्मिन पेन्ट्सले नेपाली क्रिकेटप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै नेपाल क्रिकेट संघ (CAN) सँगको साझेदारीलाई जारी राखेको छ। यस साझेदारी मार्फत जस्मिन पेन्ट्सले नेपालका महत्वपूर्ण...

क्रिकेट मैदानहरूका लागि उच्च गुणस्तरका पेन्ट र कोटिङ उपलब्ध गराई क्रिकेटको विकासमा साथ दिँदै आएको छ।

यस प्रतिबद्धता अनुरुप जस्मिन पेन्ट्सले देशका दुई प्रमुख क्रिकेट मैदान, टीयू क्रिकेट ग्राउण्ड र मुलपानी क्रिकेट ग्राउण्ड सुधार गर्न प्रिमियम क्वालिटीका पेन्ट तथा कोटिङ प्रदान गरेको छ। यी दुवै मैदानहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलका लागि महत्वपूर्ण स्थल भएकाले खेलाडी र दर्शकका लागि अझ सफा, उज्यालो र आकर्षक वातावरणको निर्माणमा सहयोग गर्न पाउँदा जस्मिन पेन्ट्स गर्व गर्दछ। यी मैदानहरूमा नयाँ रङ भरेर जस्मिन पेन्ट्सले नेपालीहरूको क्रिकेटप्रतिको उर्जा, उत्साह र जोशमा थप चमक ल्याएको छ।

यो साझेदारी केवल स्पोन्सरशिप होइन। जस्मिन पेन्ट्सले यसलाई राष्ट्रप्रतिको योगदान र मानिसहरूलाई एकताबद्ध बनाउने खेललाई सघाउने एक माध्यमका रूपमा लिएको छ। राम्रो पूर्वाधारले खेललाई अझै उचाइमा लैजान मद्दत गर्ने तथा उदयीमान खेलाडीहरूले सिक्ने र प्रतिस्पर्धा गर्ने मैदानको सुधारमा भूमिका खेल्न पाउनु गर्वको विषय हो भन्नेमा जस्मिन पेन्ट्स विश्वस्त छ।

३० वर्षभन्दा बढीको भरोसा र अनुभवसहितको जस्मिन पेन्ट्स नेपाली क्रिकेटको विकासमा निरन्तर साथ दिन प्रतिबद्ध छ। नयाँ सिजन सुरु हुँदै गर्दा जस्मिन पेन्ट्सले नेपाली क्रिकेटलाई अझ रंगीन बनाउने र यसको यात्रामा थप उत्साह र रौनक बढाउने महत्वपूर्ण साझेदारका रूपमा आफ्नो सहयोग निरन्तर जारी राख्ने अपेक्षा राखेको छ।

जस्मिन पेन्ट्सको बारेमा:

नेपाललाई पेन्ट तथा कलर उत्पादनमा आत्मनिर्भर बनाउने दृष्टिकोणसहित सन् १९९४ (बि.सं. २०५१) मा स्थापना भएको जस्मिन पेन्ट्स लिमिटेड पूर्णतया स्वदेशी नेपाली ब्रान्ड हो। हालै, स्थापनाको ३० वर्ष पार गरेको यस नम्बर १ नेपाली पेन्ट्स ब्रान्डले NS प्रमाणपत्र, ISO 9001:2008 र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरू प्राप्त गर्दै नेपाली पेन्ट उद्योगमा आफ्नै मजबुत स्थान बनाएको छ।

गुणस्तरका लागि प्रतिबद्ध जस्मिन पेन्ट्सले प्रत्येक उत्पादनलाई कडा प्रयोगशाला परीक्षणपछि मात्र बजारमा ल्याउने गर्छ, र कलर–च्वाइस सफ्टवेयर जस्ता अत्याधुनिक प्रविधि तथा ग्राहकमैत्री इनोभेसनहरूका कारण यो कम्पनी नेपालको पेन्ट्स उद्योगको एक विश्वसनीय र अग्रणी ब्राण्डका रूपमा स्थापित छ।

Share 4 नेपाल क्रिकेटलाई रंगीन बनाउँदै जस्मिन पेन्ट्स : टीयू र मुलपानी मैदानमा प्रिमियम पेन्ट, क्यानसँग साझेदारी जारी
  • Share
      नेपाल क्रिकेटलाई रंगीन बनाउँदै जस्मिन पेन्ट्स : टीयू र मुलपानी मैदानमा प्रिमियम पेन्ट, क्यानसँग साझेदारी जारी
      नेपाल क्रिकेटलाई रंगीन बनाउँदै जस्मिन पेन्ट्स : टीयू र मुलपानी मैदानमा प्रिमियम पेन्ट, क्यानसँग साझेदारी जारी

      काठमाडौं, नेपाल। जस्मिन पेन्�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Flybird