Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

ArthaDrishti.com

ArthaDrishti.com

17/Nov/2025
नेशनल प्याथ ल्याब सुदूरपश्चिम रोयल्सको 'मेडिकल' पार्टनर

काठमाडौँ। नेशनल प्याथ ल्याब दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको 'मेडिकल' पार्टनर बनेको छ ।

सुदूरपश्चिम रोयल्स र नेशनल प्याथ ल्याबबीच शुक्रबार काठमाडौँमा सम्झौता...

भएको हो। सम्झौतापत्रमा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्‌का र नेशनल प्याथ ल्याबका प्रबन्ध संचालक पवन जोशीले हस्ताक्षर गरे।

सम्झौतापछि बोल्दै सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्‌काले नेपालकै प्रतिष्ठित ल्याबसँग साझेदारी गर्न पाउदा खुशी भएको बताए ।

'नेशनल प्याथ ल्याबसँग सम्झौता गर्न पाउँदा धेरै खुशी छौं,' खड्‌काले भने, 'यो सम्झौताले नेपालको स्वास्थ्य क्षेत्रमा सकारात्मक सन्देश मिल्नेछ ।'

नेशनल प्याथ ल्याबका प्रबन्ध संचालक पवन जोशीलेले यो साझेदारीलाई स्वास्थ्य क्षेत्रका लागि सुखद पक्ष भएको बताए ।

जोशीले भने, 'नेशनल प्याथ ल्याब सुदूरपश्चिम रोयल्ससँग जोडिन पाउँदा हामीलाई खुसी लागेको छ। यो साझेदारीले स्वास्थ्यको क्षेत्रमा राम्रो सफलता मिल्नेछ । ल्याबको तर्फबाट टिमलाई उत्कृष्ट प्रदर्शनको लागि शुभकामना।'

नेशनल प्याथ ल्याबको बारे

नेशनल प्याथ ल्याब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट 'क' वर्गको मान्यताप्राप्त अत्याधुनिक र सुविधासम्पन्न ल्याब (प्रयोगशाला) हो। यहाँ क्यान्सर, हर्मोन, मुटु, मृगौला, कलेजो, बाँझोपन, हाडजोनी तथा preventive health checkup packages लगायत आठ सय भन्दा बढि प्रकारका जाँच हुने गर्दछन् ।

नेशनल प्याथ ल्याबले अत्याधुनिक स्वचालित उपकरण, अन्तर्राष्ट्रिय मापदण्ड (ISO 15189:2022) अनुसारका प्रक्रिया, अनुभवी विशेषज्ञ चिकित्सक तथा अनुभवी प्रयोगशालाकर्मी मार्फत विश्वसनीय, छिटो र गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

नेशनल प्याथ ल्याबले प्रदान गर्ने सेवाहरुः

जिनेटिक्स (Genetic Testing) अन्तर्गत वंशानुगत रोग पहिचान, वंशानुगत क्यान्सर प्यानल, साइटोजेनेटिक्स (Cytogenetics) अन्तर्गत क्यारियोटाइपिङ (Chromosome Analysis), Prenatal/Postnatal Chromosomal Study, मोलिक्युलर डायग्नोस्टिक्स (Molecular Biology Testing) अन्तर्गत PCR, RT-PCR, नेक्स्ट जेनेरेशन सिक्वेन्सिङ (NGS) मा आधारित क्यान्सर प्यानल, इनहेरिटेड डिजिज प्यानल, NIPT,

मल्टीजिन प्यानल जाँचका साथै न्यूबर्न स्क्रिनिङ (Newborn Screening) अन्तर्गत नवजातमा हुने मेटाबोलिक तथा जेनेटिक रोगहरूको प्रारम्भिक पहिचान तथा अन्य सेवाहरु प्रदान गर्दछ ।

सुदूरपश्चिम रोयल्सको टोलीः

दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन।

मुख्य प्रशिक्षक : जगत टमटा

Share 3 नेशनल प्याथ ल्याब सुदूरपश्चिम रोयल्सको 'मेडिकल' पार्टनर
  • Share
      नेशनल प्याथ ल्याब सुदूरपश्चिम रोयल्सको 'मेडिकल' पार्टनर
      नेशनल प्याथ ल्याब सुदूरपश्चिम रोयल्सको 'मेडिकल' पार्टनर

      काठमाडौँ। नेशनल प्याथ ल्याब �

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Flybird