Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

16/Nov/2025
६,९०० रुपैयाँले घट्यो सुनको मूल्य: २४२,८०० प्रति तोला र चाँदी ३,१३५ मा

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शनिबबार, कार्तिक ३०, २०८२ (नोभेम्बर १६, २०२५) का लागि सुन र चाँदीको नयाँ मूल्य सार्वजनिक गरेको छ। महासंघका अनुसार, आज...

(९९.९९% शुद्ध) सुनको मूल्य प्रति तोला २४२,८०० रुपैयाँ तोकिएको छ, जुन शुक्रबारको तुलनामा ६,९०० रुपैयाँले घटेको हो। शुक्रबार सुनको मूल्य प्रति तोला २४९,७०० रुपैयाँ रहेको थियो।

यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदीको मूल्य प्रति तोला ३,१३५ रुपैयाँ कायम गरिएको छ, जुन शुक्रबारको ३,२८५ रुपैयाँको तुलनामा १५० रुपैयाँले कम हो।

अन्तर्राष्ट्रिय बजारको उतारचढाव र मागमा कमीका कारण सुनचाँदीको मूल्यमा यो गिरावट आएको व्यवसायीहरूले बताएका छन्। यो मूल्य परिवर्तनले उपभोक्ता र लगानीकर्ताहरूलाई राहतको अनुभूति गराएको छ भने महासंघले बजारमा सतर्कता अपनाउन सुझाव दिइएको छ।

Share 3 ६,९०० रुपैयाँले घट्यो सुनको मूल्य: २४२,८०० प्रति तोला र चाँदी ३,१३५ मा
  • Share
      ६,९०० रुपैयाँले घट्यो सुनको मूल्य: २४२,८०० प्रति तोला र चाँदी ३,१३५ मा
      ६,९०० रुपैयाँले घट्यो सुनको मूल्य: २४२,८०० प्रति तोला र चाँदी ३,१३५ मा

      काठमाडौं। नेपाल सुनचाँदी व्�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Arabikaka