Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

06/Nov/2025
पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना: तराईमा सफा मौसम कायम

काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार, आज बिहीबार, कार्तिक २०, २०८२ (नोभेम्बर ६, २०२५) नेपालमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेकाले गण्डकी, कर्णाली र सुदूरपश्चिम...

प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल र बाँकी भू-भागमा मुख्यतया सफा मौसम छ भने तराई तथा उपत्यकाका केही स्थानमा हल्का हुस्सु लागेको छ।

दिउँसो कोशी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादलसहित एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना छ भने पहाडी र तराईमा आंशिक बादल रहन सक्छ; मधेशमा मुख्यतया सफा, बागमतीमा आंशिक बादल, गण्डकीमा आंशिक बादलसहित हिमालीमा हल्का वर्षा वा हिमपात, लुम्बिनीमा आंशिक बादल, कर्णालीमा आंशिक बादलसहित हिमालीमा हल्का वर्षा वा हिमपात, सुदूरपश्चिममा आंशिक बादल रहन सक्छ। राति कोशीमा आंशिक बादलसहित एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात, बागमतीमा आंशिक बादल, गण्डकीमा आंशिक बादल, लुम्बिनीमा मुख्यतया सफा, कर्णालीमा मुख्यतया सफा, सुदूरपश्चिममा आंशिक बादल, मधेशमा सफा रहने अनुमान छ।

विभागले वर्षा वा हिमपात न्यून भए पनि पहिरो वा बाढीको जोखिमबाट सतर्क रहन तथा पछिल्लो मौसमी सूचना नियमित हेर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Share 5 पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना: तराईमा सफा मौसम कायम
  • Share
      पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना: तराईमा सफा मौसम कायम
      पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना: तराईमा सफा मौसम कायम

      काठमाडौं। जल तथा मौसम विज्ञा�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Arabikaka