Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

05/Nov/2025
अमेरिकी डलर घटेर १४२.१६ मा, युरो र पाउन्डमा हल्का गिरावट जान्नुहोस अन्य लाई कति

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज मङ्गलबार, कार्तिक १९, २०८२ (नोभेम्बर ५ , २०२५) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार भारतीय रुपैयाँ...

(INR) को १०० युनिटको खरिद दर १६०.०० र बिक्री दर १६०.१५ कायम गरिएको छ। खुला बजार विनिमय दरअनुसार अमेरिकी डलर (USD) को १ युनिटको खरिद दर १४१.५६ र बिक्री दर १४२.१६ रहेको छ, जसमा सामान्य उतारचढाव देखिएको छ।

युरोपेली युरो (EUR) को १ युनिटको खरिद दर १६२.८६ र बिक्री दर १६३.५५, बेलायती पाउन्ड स्टर्लिङ (GBP) को १ युनिटको खरिद दर १८५.०६ र बिक्री दर १८५.८५ तोकिएको छ। स्विस फ्रान्क (CHF) को १ युनिटको खरिद दर १७५.०९ र बिक्री दर १७५.८३, अष्ट्रेलियाली डलर (AUD) को १ युनिटको खरिद दर ९२.०६ र बिक्री दर ९२.४५, क्यानाडाली डलर (CAD) को १ युनिटको खरिद दर १००.६० र बिक्री दर १०१.०३, सिङ्गापुर डलर (SGD) को १ युनिटको खरिद दर १०८.४५ र बिक्री दर १०८.९१ रहेको छ। त्यस्तै जापानी येन (JPY) को १० युनिटको खरिद दर ९.२२ र बिक्री दर ९.२६, चिनियाँ युआन (CNY) को १ युनिटको खरिद दर १९.८७ र बिक्री दर १९.९५, साउदी रियाल (SAR) को १ युनिटको खरिद दर ३७.७४ र बिक्री दर ३७.९०, कतारी रियाल (QAR) को १ युनिटको खरिद दर ३८.८४ र बिक्री दर ३९.००, थाई बाह्त (THB) को १ युनिटको खरिद दर ४.३५ र बिक्री दर ४.३७, युएई दिरहम (AED) को १ युनिटको खरिद दर ३८.५४ र बिक्री दर ३८.७०, मलेसियाली रिङ्गिट (MYR) को १ युनिटको खरिद दर ३३.७२ र बिक्री दर ३३.८७ रहेको छ।

त्यस्तै दक्षिण कोरियाली वन (KRW) को १०० युनिटको खरिद दर ९.८५ र बिक्री दर ९.८९, स्विडिस क्रोनर (SEK) को १ युनिटको खरिद दर १४.८३ र बिक्री दर १४.८९, डेनिस क्रोनर (DKK) को १ युनिटको खरिद दर २१.८१ र बिक्री दर २१.९१, हङकङ डलर (HKD) को १ युनिटको खरिद दर १८.२१ र बिक्री दर १८.२९, कुवेती दिनार (KWD) को १ युनिटको खरिद दर ४६०.५७ र बिक्री दर ४६२.५२, बह्रिन दिनार (BHD) को १ युनिटको खरिद दर ३७५.४७ र बिक्री दर ३७७.०६, र ओमानी रियाल (OMR) को १ युनिटको खरिद दर ३६७.६७ र बिक्री दर ३६९.२३ कायम गरिएको छ।

नेपाल राष्ट्र बैंकले विभिन्न वाणिज्य बैंकहरूले तोक्ने खुला बजार विनिमय दरहरू फरक हुन सक्ने जनाएको छ। यी दरहरूले अन्तर्राष्ट्रिय व्यापार, पर्यटन र रेमिट्यान्स कारोबारमा प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Share 3 अमेरिकी डलर घटेर १४२.१६ मा, युरो र पाउन्डमा हल्का गिरावट जान्नुहोस अन्य लाई कति
  • Share
      अमेरिकी डलर घटेर १४२.१६ मा, युरो र पाउन्डमा हल्का गिरावट जान्नुहोस अन्य लाई कति
      अमेरिकी डलर घटेर १४२.१६ मा, युरो र पाउन्डमा हल्का गिरावट जान्नुहोस अन्य लाई कति

      काठमाडौं। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Arabikaka