Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

04/Nov/2025
मलेसियाली रोजगारीमा सिन्डिकेटविरुद्ध नेपाली व्यवसायीहरूको आक्रोश : कालोपट्टी बाँधेर 'नाे सिन्डिकेट' अभियान

काठमाडौं। मलेसियाको वैदेशिक रोजगारी बजारमा सिन्डिकेट रोक्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघले हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन सुरु गरेको छ। बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा आयोजित व्यवसायी भेलामा...

'नाे सिन्डिकेट' भन्ने व्यानरसहित सयौं व्यवसायीहरू एकत्रित भएका छन्।

यो भेलामा संघका वरिष्ठ नेताहरू हेमबहादुर गुरुङ, नवराज केसी, पूर्वअध्यक्ष तिलकबहादुर रानाभाट, रोहन गुरुङ, विमल ढकाल, प्रेमबहादुर कटुवाल, राजेन्द्र भण्डारी, सल्लाहकार हरिबहादुर पाण्डे क्षेत्रीको प्रमुख उपस्थिति छ। यसबाहेक, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष दीपक थापा, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष जनक रावल, वैदेशिक रोजगार व्यवसायी नेवा समाजका अध्यक्ष किसन प्रधान, महिला संघकी उपाध्यक्ष तारा रेग्मी, मदनकुमार महत, युवा व्यवसायी संघका अध्यक्ष सुमनराज पाण्डे पनि सहभागी भएका छन्।

भेलामा पूर्वअध्यक्ष दिलप्रसाद पोखरेल, नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका अध्यक्ष धनलाल जैसी तथा तराई मधेश वैदेशिक रोजगार समाजका अध्यक्ष नवल किशोर यादवको पनि उपस्थिति रहेको जनाइएको छ।

आन्दोलनको कारण : मलेसियाको विदेश मन्त्रालयले नेपाली राजदूतावासलाई पठाएको पत्रमा म्यानपावर कम्पनीहरूको सूचीकरणका लागि इजाजतपत्र लिएको ५ वर्ष हुनुपर्ने, ५ वर्षभित्र कम्तीमा तीन हजार श्रमिक पठाएको हुनुपर्ने, कम्तीमा तीन देशमा श्रमिक पठाएको हुनुपर्ने, १० हजार वर्गफुटमा फैलिएको कार्यालय हुनुपर्ने जस्ता कडा १० बुँदे मापदण्ड तोकेपछि व्यवसायीहरू रुष्ट भएका हुन्।

व्यवसायीहरू यो नीतिले साना तथा मझौला कम्पनीहरूलाई बाहिर पारेर ठूला कम्पनीहरूको सिन्डिकेट कायम राख्ने प्रयास भएको भन्दै विरोध गर्दैछन्।

यो अभियानले वैदेशिक रोजगारी क्षेत्रमा पारदर्शिता र समान अवसरको माग गर्दै थप कदम चाल्ने संघले जनाएको छ। व्यवसायीहरूले सरकारसँग पनि यो विषयमा तत्काल हस्तक्षेपको अपिल गरेका छन्।

Share 4 मलेसियाली रोजगारीमा सिन्डिकेटविरुद्ध नेपाली व्यवसायीहरूको आक्रोश : कालोपट्टी बाँधेर 'नाे सिन्डिकेट' अभियान
  • Share
      मलेसियाली रोजगारीमा सिन्डिकेटविरुद्ध नेपाली व्यवसायीहरूको आक्रोश : कालोपट्टी बाँधेर 'नाे सिन्डिकेट' अभियान
      मलेसियाली रोजगारीमा सिन्डिकेटविरुद्ध नेपाली व्यवसायीहरूको आक्रोश : कालोपट्टी बाँधेर 'नाे सिन्डिकेट' अभियान

      काठमाडौं। मलेसियाको वैदेश�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Arabikaka