Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

04/Nov/2025
पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना: तराईमा सफा मौसम कायम

काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार, आज मङ्गलबार, कार्तिक १८, २०८२ (नोभेम्बर ४, २०२५) नेपालमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेकाले पहाडी भू-भागमा आंशिक बादल...

र बाँकी भू-भागमा मुख्यतया सफा मौसम छ।

दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादलसहित एक–दुई स्थानमा हल्का हिमपात र पहाडी क्षेत्रमा हल्का वर्षा हुने सम्भावना छ भने सुदूरपश्चिममा पनि हिमालीमा हल्का हिमपात र पहाडमा हल्का वर्षा; तराईमा मुख्यतया सफा रहने अनुमान छ। राति कोशीमा आंशिक बादलसहित एक–दुई स्थानमा हल्का वर्षा, बागमतीमा आंशिक बादल रहने, गण्डकीमा आंशिक बादलसहित थोरै स्थानमा मध्यम हिमपात र वर्षा, लुम्बिनीमा आंशिक बादल, कर्णालीमा मुख्यतया सफा, सुदूरपश्चिममा आंशिक बादलसहित थोरै स्थानमा मध्यम हिमपात र वर्षा, मधेशमा सफा रहने सम्भावना छ।

विभागले वर्षा वा हिमपात न्यून भए पनि पहिरो वा बाढीको जोखिमबाट सतर्क रहन तथा पछिल्लो मौसमी सूचना नियमित हेर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Share 4 पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना: तराईमा सफा मौसम कायम
  • Share
      पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना: तराईमा सफा मौसम कायम
      पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना: तराईमा सफा मौसम कायम

      काठमाडौं। जल तथा मौसम विज्ञा�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Evautobazar