Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

30/Oct/2025
असोजमा रु २५८,००० प्रति तोला सम्म पुगेको सुन, आजको मुल्य २३६,३०० रहेको छ र चाँदी २,९८० प्रति तोला

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार, कार्तिक १३, २०८२ (अक्टोबर ३०, २०२५) का लागि सुन र चाँदीको मूल्य सार्वजनिक गरेको छ।

महासंघका अनुसार, आज तेजाबी...

सुन (९९.९९% शुद्ध) को मूल्य प्रति तोला २३६,३०० रुपैयाँ कायम गरिएको छ, जुन हिजोको तुलनामा कुनै परिवर्तन भएको छैन। हिजो पनि तेजाबी सुनको मूल्य प्रति तोला २३६,३०० रुपैयाँ नै रहेको थियो।

यसैगरी, चाँदीको मूल्यमा हल्का वृद्धि भएको छ। आज चाँदीको मूल्य प्रति तोला २,९८० रुपैयाँ तोकिएको छ, जुन हिजोको २,९६५ रुपैयाँको तुलनामा १५ रुपैयाँले बढी हो।

अन्तर्राष्ट्रिय बजारको स्थिरता र स्थानीय माग सन्तुलित रहनुका कारण सुनमा कुनै उतारचढाव नआएको व्यवसायीहरूले बताएका छन् भने चाँदीमा माग वृद्धिका कारण हल्का बढोतरी देखिएको छ।

Share 3 असोजमा रु २५८,००० प्रति तोला सम्म पुगेको सुन, आजको मुल्य  २३६,३०० रहेको छ र चाँदी २,९८० प्रति तोला
  • Share
      असोजमा रु २५८,००० प्रति तोला सम्म पुगेको सुन, आजको मुल्य  २३६,३०० रहेको छ र चाँदी २,९८० प्रति तोला
      असोजमा रु २५८,००० प्रति तोला सम्म पुगेको सुन, आजको मुल्य २३६,३०० रहेको छ र चाँदी २,९८० प्रति तोला

      काठमाडौं। नेपाल सुनचाँदी व्�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 आज विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १४५.३६ मा स्थिर, युरो र पाउन्डमा सामान्य उतारचढाव
  • Share
      आज विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १४५.३६ मा स्थिर, युरो र पाउन्डमा सामान्य उतारचढाव
      आज विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर १४५.३६ मा स्थिर, युरो र पाउन्डमा सामान्य उतारचढाव

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण
  • Share
      ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण
      ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो
  • Share
      सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो
      सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा ३,००० ले घट्यो चाँदी पनि घट्यो

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 2 पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च
  • Share
      पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च
      पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Flybird