Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

ArthaDrishti.com

ArthaDrishti.com

30/Oct/2025
चक्रवात 'मोन्था' को प्रभाव: मधेश र कोशीमा भारी वर्षा र बाढीको चेतावनी, हिमाली क्षेत्रमा हिमपात!

काठमाडौं। बङ्गालको खाडीमा विकसित चक्रवात 'मोन्था' को प्रभावसँगै पश्चिमी वायु र अरब सागरको न्यूनचापीय प्रणालीले आज बिहीबार, कार्तिक १३, २०८२ (अक्टोबर ३०, २०२५) नेपालको मौसममा परिवर्तन...

ल्याएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, देशभर साधारणतया बादल छाएको छ भने कोशी, मधेश र बागमती प्रदेशका केही, लुम्बिनीको थोरै तथा गण्डकी र कर्णालीका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

यो प्रणालीले दिउँसो कोशी, मधेश र बागमतीमा धेरै स्थानमा मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ भने गण्डकी र लुम्बिनीका पूर्वी भू-भागका थोरै स्थानमा हल्का वर्षा हुन सक्छ। राति कोशी र बागमतीमा धेरै स्थानमा मध्यम वर्षा र भारी हिमपात, मधेशमा मध्यमदेखि भारी वर्षा, गण्डकीमा धेरै स्थानमा मध्यम वर्षा, लुम्बिनीमा भारी वर्षा, कर्णालीमा केही स्थानमा मध्यम वर्षा र सुदूरपश्चिममा केही स्थानमा मध्यम वर्षा हुने अनुमान छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा कोशी, बागमती र गण्डकीका केही स्थानमा मध्यमदेखि भारी हिमपातको जोखिम छ। यसले बागमती, कमला, कोशी र कंकाई नदी तथा सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने र सतर्कता तह उत्तिर्ण हुने सम्भावना छ। विशेषगरी काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन, सिन्धुली, बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी, संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेहथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरीका स-साना नदीहरूमा आकस्मिक बहाव हुन सक्ने भएकाले बाढी, पहिरो, सडक अवरोध तथा महामारीको जोखिम बढेको छ।

विभागले नियमित अनुगमन गर्दै वेबसाइट, सामाजिक सञ्जाल, टोल फ्री (११५५) वा एसएमएसबाट पूर्वसूचना प्राप्त गरी सतर्कता अपनाउन आग्रह गरेको छ। दैनिक जनजीवन, यातायात, कृषि र पर्यटनमा प्रभाव पर्न सक्ने भएकाले सबै सरोकारवालालाई सतर्क रहन निर्देशन दिइएको छ।

Share 2 चक्रवात 'मोन्था' को प्रभाव: मधेश र कोशीमा भारी वर्षा र बाढीको चेतावनी, हिमाली क्षेत्रमा हिमपात!
  • Share
      चक्रवात 'मोन्था' को प्रभाव: मधेश र कोशीमा भारी वर्षा र बाढीको चेतावनी, हिमाली क्षेत्रमा हिमपात!
      चक्रवात 'मोन्था' को प्रभाव: मधेश र कोशीमा भारी वर्षा र बाढीको चेतावनी, हिमाली क्षेत्रमा हिमपात!

      काठमाडौं। बङ्गालको खाडीमा व�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Kinmel Chautari