Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

ArthaDrishti.com

ArthaDrishti.com

25/Oct/2025
आजको मौसम: पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना, तराईमा सफा मौसम कायम

काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार, आज शनिबार, कार्तिक ८, २०८२ (अक्टोबर २५, २०२५) नेपालमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेकाले पहाडी भू-भागमा आंशिक बादल...

र बाँकी भू-भागमा मुख्यतया सफा मौसम छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादलसहित एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना छ भने पहाडी क्षेत्रमा पनि एक–दुई स्थानमा हल्का वर्षा; लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिक बादल रहन सक्छ भने मधेश र तराईमा मुख्यतया सफा रहने अनुमान छ। राति कोशी, बागमती र गण्डकीमा आंशिक बादलसहित एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात, बाँकी प्रदेशहरूमा मुख्यतया सफा मौसम रहन सक्छ।

जल तथा मौसम विज्ञान विभागले वर्षा वा हिमपात न्यून भए पनि पहिरो वा बाढीको जोखिमबाट सतर्क रहन तथा पछिल्लो मौसमी सूचना नियमित हेर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Share 3 आजको मौसम: पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना, तराईमा सफा मौसम कायम
  • Share
      आजको मौसम: पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना, तराईमा सफा मौसम कायम
      आजको मौसम: पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना, तराईमा सफा मौसम कायम

      काठमाडौं। जल तथा मौसम विज्ञा�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Arabikaka