Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

15/Oct/2025
देशभर सफा मौसम कायम: कोशीका पहाडी भेगमा हल्का वर्षाको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार, आज बुधबार, असोज २९, २०८२ (अक्टोबर १५, २०२५) नेपालमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेकाले पहाडी भू-भागमा आंशिक बदली...

र बाँकी भू-भागमा मुख्यतया सफा मौसम छ।

दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदलीसहित एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ भने गण्डकी र सुदूरपश्चिममा आंशिक बदली रहन सक्छ; बागमती, लुम्बिनी, कर्णाली र मधेशमा मुख्यतया सफा रहने अनुमान छ। राति यी सबै प्रदेशमा मुख्यतया सफा मौसम रहनेछ भने कोशीमा आंशिक बदली रहन सक्छ।

जल तथा मौसम विज्ञान विभागले वर्षा न्यून भए पनि पहिरो वा बाढीको जोखिमबाट सतर्क रहन तथा पछिल्लो मौसमी सूचना नियमित हेर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Share 3 देशभर सफा मौसम कायम: कोशीका पहाडी भेगमा हल्का वर्षाको सम्भावना
  • Share
      देशभर सफा मौसम कायम: कोशीका पहाडी भेगमा हल्का वर्षाको सम्भावना
      देशभर सफा मौसम कायम: कोशीका पहाडी भेगमा हल्का वर्षाको सम्भावना

      काठमाडौं। जल तथा मौसम विज्ञा�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Kinmel Chautari