Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

12/Oct/2025
देशभर सफा मौसम कायम: कोशीमा हल्का वर्षा र बदलीको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार, आज आइतबार, असोज २६, २०८२ (अक्टोबर १२, २०२५) नेपालमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेकाले देशभर मुख्यतया सफा मौसम...

छ।

दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदलीसहित एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ भने बागमती, गण्डकी र कर्णालीमा आंशिक बदली रहन सक्छ; मधेश, लुम्बिनी र सुदूरपश्चिममा मुख्यतया सफा रहने अनुमान छ।

राति कोशीमा आंशिक बदलीसहित हल्का वर्षा, गण्डकीमा आंशिक बदली रहने र बाँकी प्रदेशहरूमा सफा मौसम कायम रहनेछ।

जल तथा मौसम विज्ञान विभागले वर्षा न्यून भए पनि पहिरो वा बाढीको जोखिमबाट सतर्क रहन तथा पछिल्लो मौसमी सूचना नियमित हेर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Share 3 देशभर सफा मौसम कायम: कोशीमा हल्का वर्षा र बदलीको सम्भावना
  • Share
      देशभर सफा मौसम कायम: कोशीमा हल्का वर्षा र बदलीको सम्भावना
      देशभर सफा मौसम कायम: कोशीमा हल्का वर्षा र बदलीको सम्भावना

      काठमाडौं। जल तथा मौसम विज्ञा�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Evautobazar