Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

11/Oct/2025
मनसुन पूर्ण बहिर्गमनपछि देशभर सफा मौसम: कोशी र गण्डकीमा हल्का वर्षाको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार, यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू-भागबाट बहिर्गमन भएको छ र हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन, जसले देशभर...

मुख्यतया सफा मौसम बनेको छ।

दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदलीसहित एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ भने गण्डकी र कर्णालीमा आंशिक बदली रहनेछ; बागमती, लुम्बिनी, सुदूरपश्चिम र मधेशमा मुख्यतया सफा रहने अनुमान छ।

राति कोशीमा आंशिक बदली रहन सक्छ भने बाँकी प्रदेशहरूमा सफा मौसम कायम रहनेछ।

जल तथा मौसम विज्ञान विभागले वर्षा कम भए पनि पहिरो वा बाढीको जोखिमबाट सतर्क रहन तथा पछिल्लो मौसमी सूचना नियमित हेर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Share 5 मनसुन पूर्ण बहिर्गमनपछि देशभर सफा मौसम: कोशी र गण्डकीमा हल्का वर्षाको सम्भावना
  • Share
      मनसुन पूर्ण बहिर्गमनपछि देशभर सफा मौसम: कोशी र गण्डकीमा हल्का वर्षाको सम्भावना
      मनसुन पूर्ण बहिर्गमनपछि देशभर सफा मौसम: कोशी र गण्डकीमा हल्का वर्षाको सम्भावना

      काठमाडौं। जल तथा मौसम विज्ञा�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Kinmel Chautari