Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

10/Oct/2025
पश्चिमी वायुको प्रभाव बढ्दै: पहाडी भूभागमा आंशिक बदलीसहित हल्का वर्षा, तराईमा सफा मौसम!

काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार, आज शुक्रबार, असोज २४, २०८२ (अक्टोबर १०, २०२५) नेपालमा सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनीको पश्चिमी र गण्डकीको पश्चिमी भू-भागमा पश्चिमी...

वायुको प्रभाव र बाँकीमा मनसुनी तथा स्थानीय वायुको कमजोर प्रभाव छ, जसले पहाडी क्षेत्रमा आंशिक बदली र तराईमा मुख्यतया सफा मौसम बनेको छ।

दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदलीसहित एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ भने बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली रहनेछ र मधेशको तराईमा मुख्यतया सफा; राति कोशी र गण्डकीमा आंशिक बदलीसहित एक–दुई स्थानमा हल्का वर्षा, बागमती, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र मधेशमा मुख्यतया सफा रहने अनुमान छ।

जल तथा मौसम विज्ञान विभागले वर्षा कम भए पनि पहिरो वा बाढीको जोखिमबाट सतर्क रहन तथा पछिल्लो मौसमी सूचना नियमित हेर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Share 3 पश्चिमी वायुको प्रभाव बढ्दै: पहाडी भूभागमा आंशिक बदलीसहित हल्का वर्षा, तराईमा सफा मौसम!
  • Share
      पश्चिमी वायुको प्रभाव बढ्दै: पहाडी भूभागमा आंशिक बदलीसहित हल्का वर्षा, तराईमा सफा मौसम!
      पश्चिमी वायुको प्रभाव बढ्दै: पहाडी भूभागमा आंशिक बदलीसहित हल्का वर्षा, तराईमा सफा मौसम!

      काठमाडौं। जल तथा मौसम विज्ञा�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Kinmel Chautari