Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

07/Oct/2025
पश्चिमी वायुको प्रभाव बढ्दै: कर्णाली र सुदूरपश्चिममा हिमपातको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार, आज मङ्गलबार, असोज २१, २०८२ (अक्टोबर ७, २०२५) नेपालमा सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनीको पश्चिमी र गण्डकीको पश्चिमी भू-भागमा पश्चिमी...

वायुको प्रभाव र बाँकीमा मनसुनी वायुको कमजोर प्रभाव छ, जसले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित पहाडी क्षेत्रमा सामान्य बदली र तराईमा आंशिक बदली छ भने कर्णाली र सुदूरपश्चिमका थोरै तथा कोशी र बागमतीका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रमा सामान्य बदलीसहित थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ भने मधेशमा तराईमा एक–दुई स्थानमा मध्यम वर्षा; कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षा वा हिमपात, पहाडी र तराईमा थोरै स्थानमा मध्यम वर्षा हुन सक्छ। राति यी सबै प्रदेशमा आंशिक बदलीसहित थोरै वा एक–दुई स्थानमा मध्यम वर्षा हुने र मधेश, बागमती, गण्डकी तथा सुदूरपश्चिमको तराईमा मुख्यतया सफा रहने अनुमान छ।

जल तथा मौसम विज्ञान विभागले पश्चिमी क्षेत्रमा हिमपात र वर्षाको जोखिम रहेकोले बाढी, पहिरो वा हिमपातबाट सतर्क रहन आग्रह गरेको छ।

Share 3 पश्चिमी वायुको प्रभाव बढ्दै: कर्णाली र सुदूरपश्चिममा हिमपातको सम्भावना
  • Share
      पश्चिमी वायुको प्रभाव बढ्दै: कर्णाली र सुदूरपश्चिममा हिमपातको सम्भावना
      पश्चिमी वायुको प्रभाव बढ्दै: कर्णाली र सुदूरपश्चिममा हिमपातको सम्भावना

      काठमाडौं। जल तथा मौसम विज्ञा�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Arabikaka