Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

ArthaDrishti.com

ArthaDrishti.com

06/Oct/2025
मनसुन कमजोर हुँदै, देशभर आंशिक बदलीसहित केहि स्थानमा वर्षाको सम्भावना!

काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार, आज सोमबार, असोज २०, २०८२ (अक्टोबर ६, २०२५) नेपालमा मनसुनी वायुको प्रभाव कमजोर हुँदै गएको छ, जसले देशभर आंशिक...

बदली छ र कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रमा सामान्य देखि आंशिक बदलीसहित थोरै वा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ भने मधेश प्रदेशको तराईमा पनि एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्छ; राति यी सबै प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ र थोरै स्थानमा मध्यम वर्षा वा मुख्यतः सफा रहने अनुमान छ।

विभागले वर्षाको सम्भावना कम भए पनि बाढी वा पहिरोको जोखिमबाट सतर्क रहन तथा पछिल्लो मौसमी सूचना नियमित हेर्न सर्वसाधारण र सरोकारवालालाई आग्रह गरेको छ।

Share 3 मनसुन कमजोर हुँदै, देशभर आंशिक बदलीसहित केहि स्थानमा वर्षाको सम्भावना!
  • Share
      मनसुन कमजोर हुँदै, देशभर आंशिक बदलीसहित केहि स्थानमा वर्षाको सम्भावना!
      मनसुन कमजोर हुँदै, देशभर आंशिक बदलीसहित केहि स्थानमा वर्षाको सम्भावना!

      काठमाडौं। जल तथा मौसम विज्ञा�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Evautobazar