Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

ArthaDrishti.com

ArthaDrishti.com

26/Sep/2025
अमेरिकी डलर उच्च बिन्दुमा स्थिर, युरो र अन्यमा सामान्य परिवर्तन

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज, भाद्र ३१, २०८२ का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। बैंकका अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६०.०० र...

बिक्री दर १६०.१५ कायम रहेको छ। खुला बजार विनिमय दरअनुसार अमेरिकी डलर १ को खरिद दर १४१.५७ र बिक्री दर १४२.१७ रहेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिद दर १६६.२४ र बिक्री दर १६६.९४, बेलायती पाउन्ड स्टर्लिङ १ को खरिद दर १९०.१७ र बिक्री दर १९०.९८, स्विस फ्र्याङ्क १ को खरिद दर १७७.८७ र बिक्री दर १७८.६३, अष्ट्रेलियन डलर १ को खरिद दर ९३.२५ र बिक्री दर ९३.६५, क्यानेडियन डलर १ को खरिद दर १०१.८९ र बिक्री दर १०२.३२, सिंगापुर डलर १ को खरिद दर १०९.८३ र बिक्री दर ११०.२९ रहेको छ ।

त्यस्तै जापानी येन १० को खरिद दर ९.५१ र बिक्री दर ९.५५, चिनियाँ युआन १ को खरिद दर १९.८७ र बिक्री दर १९.९६, साउदी रियाल १ को खरिद दर ३७.७५ र बिक्री दर ३७.९१, कतारी रियाल १ को खरिद दर ३८.८४ र बिक्री दर ३९.००, थाई भाट १ को खरिद दर ४.४० र बिक्री दर ४.४२, युएई दिराम १ को खरिद दर ३८.५४ र बिक्री दर ३८.७१, मलेसियन रिंगिट १ को खरिद दर ३३.६२ र बिक्री दर ३३.७७, दक्षिण कोरियाली वन १०० को खरिद दर १०.०९ र बिक्री दर १०.१३, स्विडिस क्रोनर १ को खरिद दर १५.०५ र बिक्री दर १५.११, डेनिस क्रोनर १ को खरिद दर २२.२७ र बिक्री दर २२.३७, हङकङ डलर १ को खरिद दर १८.२० र बिक्री दर १८.२८, कुवेती दिनार १ को खरिद दर ४६३.५१ र बिक्री दर ४६५.४७, बहराइन दिनार १ को खरिद दर ३७५.४७ र बिक्री दर ३७७.०६, र ओमानी रियाल १ को खरिद दर ३६७.७० र बिक्री दर ३६९.२५ तोकिएको छ।

नेपाल राष्ट्र बैंकले विभिन्न वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर फरक हुन सक्ने र अद्यावधिक जानकारी केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध रहेको जनाएको छ।

Share 6 अमेरिकी डलर उच्च बिन्दुमा स्थिर, युरो र अन्यमा सामान्य परिवर्तन
  • Share
      अमेरिकी डलर उच्च बिन्दुमा स्थिर, युरो र अन्यमा सामान्य परिवर्तन
      अमेरिकी डलर उच्च बिन्दुमा स्थिर, युरो र अन्यमा सामान्य परिवर्तन

      काठमाडौं। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?
  • Share
      विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?
      विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १४५.३८ मा पुग्दा, जान्नुहोस अन्य लाई कति ?

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल
  • Share
      Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल
      Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड
  • Share
      स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड
      स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण
  • Share
      ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण
      ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Arabikaka