Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

23/Sep/2025
अमेरिकी डलर र युरो लगायत अन्य मुद्रामा सामान्य परिवर्तन, जान्नुहोस

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। बैंकका अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६०.०० र बिक्री दर १६०.१५ कायम...

रहेको छ। खुला बजार विनिमय दरअनुसार अमेरिकी डलर १ को खरिद दर १४१.०० र बिक्री दर १४१.६० रहेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिद दर १६६.०२ र बिक्री दर १६६.७३, बेलायती पाउन्ड स्टर्लिङ १ को खरिद दर १९०.३२ र बिक्री दर १९१.१३, स्विस फ्र्याङ्क १ को खरिद दर १७७.६३ र बिक्री दर १७८.३८, अष्ट्रेलियन डलर १ को खरिद दर ९२.९९ र बिक्री दर ९३.३९, क्यानेडियन डलर १ को खरिद दर १०२.१३ र बिक्री दर १०२.५६, सिंगापुर डलर १ को खरिद दर १०९.८९ र बिक्री दर ११०.३६, जापानी येन १० को खरिद दर ९.५४ र बिक्री दर ९.५८, चिनियाँ युआन १ को खरिद दर १९.८२ र बिक्री दर १९.९१, साउदी रियाल १ को खरिद दर ३७.५९ र बिक्री दर ३७.७५ रहेको छ ।

त्यस्तै कतारी रियाल १ को खरिद दर ३८.६९ र बिक्री दर ३८.८५, थाई भाट १ को खरिद दर ४.४४ र बिक्री दर ४.४६, युएई दिराम १ को खरिद दर ३८.३९ र बिक्री दर ३८.५५, मलेसियन रिंगिट १ को खरिद दर ३३.५५ र बिक्री दर ३३.६९, दक्षिण कोरियाली वन १०० को खरिद दर १०.१३ र बिक्री दर १०.१७, स्विडिस क्रोनर १ को खरिद दर १५.०२ र बिक्री दर १५.०८, डेनिस क्रोनर १ को खरिद दर २२.२४ र बिक्री दर २२.३४, हङकङ डलर १ को खरिद दर १८.१४ र बिक्री दर १८.२२, कुवेती दिनार १ को खरिद दर ४६२.३७ र बिक्री दर ४६४.३४, बहराइन दिनार १ को खरिद दर ३७३.९६ र बिक्री दर ३७५.५५, र ओमानी रियाल १ को खरिद दर ३६६.२१ र बिक्री दर ३६७.७६ तोकिएको छ।

नेपाल राष्ट्र बैंकले विभिन्न वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर फरक हुन सक्ने र अद्यावधिक जानकारी केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध रहेको जनाएको छ।

Share 4 अमेरिकी डलर र युरो लगायत अन्य मुद्रामा सामान्य परिवर्तन, जान्नुहोस
  • Share
      अमेरिकी डलर र युरो लगायत अन्य मुद्रामा सामान्य परिवर्तन, जान्नुहोस
      अमेरिकी डलर र युरो लगायत अन्य मुद्रामा सामान्य परिवर्तन, जान्नुहोस

      काठमाडौं। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Kinmel Chautari