Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

21/Sep/2025
अमेरिकी डलर र युरोमा सामान्य घटबढ, जान्नुहोस अन्य विदेशी मुद्रा दर

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज, सेप्टेम्बर २१, २०२५ का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। बैंकका अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६०.०० र...

बिक्री दर १६०.१५ कायम रहेको छ। खुला बजार विनिमय दरअनुसार अमेरिकी डलर १ को खरिद दर १४०.६५ र बिक्री दर १४१.२५ रहेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिद दर १६५.३४ र बिक्री दर १६६.०५, बेलायती पाउन्ड स्टर्लिङ १ को खरिद दर १८९.७९ र बिक्री दर १९०.६०, स्विस फ्र्याङ्क १ को खरिद दर १७६.८१ र बिक्री दर १७७.५६, अष्ट्रेलियन डलर १ को खरिद दर ९२.८६ र बिक्री दर ९३.२५, क्यानेडियन डलर १ को खरिद दर १०१.८७ र बिक्री दर १०२.३१, सिंगापुर डलर १ को खरिद दर १०९.५१ र बिक्री दर १०९.९८रहेको छ ।

त्यस्तै जापानी येन १० को खरिद दर ९.५० र बिक्री दर ९.५४, चिनियाँ युआन १ को खरिद दर १९.७७ र बिक्री दर १९.८५, साउदी रियाल १ को खरिद दर ३७.५० र बिक्री दर ३७.६६, कतारी रियाल १ को खरिद दर ३८.५९ र बिक्री दर ३८.७५, थाई भाट १ को खरिद दर ४.४१ र बिक्री दर ४.४३, युएई दिराम १ को खरिद दर ३८.२९ र बिक्री दर ३८.४६ रहेको छ ।

त्यस्तै मलेसियन रिंगिट १ को खरिद दर ३३.४३ र बिक्री दर ३३.५७, दक्षिण कोरियाली वन १०० को खरिद दर १०.०७ र बिक्री दर १०.१२, स्विडिस क्रोनर १ को खरिद दर १४.९७ र बिक्री दर १५.०३, डेनिस क्रोनर १ को खरिद दर २२.१५ र बिक्री दर २२.२५, हङकङ डलर १ को खरिद दर १८.०९ र बिक्री दर १८.१७, कुवेती दिनार १ को खरिद दर ४६०.५१ र बिक्री दर ४६२.४८, बहराइन दिनार १ को खरिद दर ३७३.०० र बिक्री दर ३७४.५९, र ओमानी रियाल १ को खरिद दर ३६५.३० र बिक्री दर ३६६.८५ तोकिएको छ। नेपाल राष्ट्र बैंकले विभिन्न वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर फरक हुन सक्ने र अद्यावधिक जानकारी केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध रहेको जनाएको छ।

Share 3 अमेरिकी डलर र युरोमा सामान्य घटबढ, जान्नुहोस अन्य विदेशी मुद्रा दर
  • Share
      अमेरिकी डलर र युरोमा सामान्य घटबढ, जान्नुहोस अन्य विदेशी मुद्रा दर
      अमेरिकी डलर र युरोमा सामान्य घटबढ, जान्नुहोस अन्य विदेशी मुद्रा दर

      काठमाडौं। नेपाल राष्ट्र बैं�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 कोशी, गण्डकी र बागमतीमा बदली एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
  • Share
      कोशी, गण्डकी र बागमतीमा बदली एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
      कोशी, गण्डकी र बागमतीमा बदली एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 अमेरिकी डलर र युरोमा सामान्य घटबढ, जान्नुहोस अन्य विदेशी मुद्रा दर
  • Share
      अमेरिकी डलर र युरोमा सामान्य घटबढ, जान्नुहोस अन्य विदेशी मुद्रा दर
      अमेरिकी डलर र युरोमा सामान्य घटबढ, जान्नुहोस अन्य विदेशी मुद्रा दर

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 रेडमी नोट १४ सिरिजका लागि विशेष ‘बन्डलिङ योजना’
  • Share
      रेडमी नोट १४ सिरिजका लागि विशेष ‘बन्डलिङ योजना’
      रेडमी नोट १४ सिरिजका लागि विशेष ‘बन्डलिङ योजना’

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 लगानीको वातावरण बिग्रन नदिऔं: महासंघ अध्यक्ष ढकाल
  • Share
      लगानीको वातावरण बिग्रन नदिऔं: महासंघ अध्यक्ष ढकाल
      लगानीको वातावरण बिग्रन नदिऔं: महासंघ अध्यक्ष ढकाल

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Daleykaka